प्रदेश २ मा थप १४ जना सहित ३२ नयाँ सँक्रमित थपिए, सँख्या ५४८पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा थप १४ जना सहित ३२ जनामा आज विहान (शनिबार) नयाँ सँक्रमण भेटाएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले शनिबार विहान ८ः४० बजे गरेको नयाँ अपडेट अनुसार प्रदेश नं. २ को सर्लाहीमा १३ जना र बारामा १ जना सहित जम्मा ३२ जना सँक्रमित थपिएको हो । सर्लाहीको गौतेडा र कविल
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











