राजनीतिकजानकी मन्दिरको बारेमा अनाव सनाब नभुकौं : युवा नेता यादव
न्यूज ब्यूरो, जनकपुरधाम । जानकी मन्दिरलाई ट्रस्टीकरण गर्नको लागि युवाहरुले जनकपुरमा चलाएको हस्ताक्षर अभियानको बारेमा अनाव सनाव टिप्पणीप्रति आक्रोस जनाएका छन् । जनकपुरको आस्थाको केन्द्र मानिएको विश्वप्रसिद्ध जानकी मन्दिरलाई सरकारद्धारा नै उचीत व्यवस्थापनको लागि ट्रस्टीकरण गर्न तथा मन्दिरलाई विश्व सम्
६ वर्ष अगाडि · राजनीतिक











