आज धनुषाकै ७ जना सहित प्रदेशमा ८२ जनामा कोरोना पुष्टि !
न्यूज ब्यूरो, जनकपुरधाम । आज मात्रै प्रदेश २ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमितहरुको संख्या ८२ पुगेको छ । धनुषा जिल्लामा ७ जना सहित प्रदेश नं. २ को विभिन्न जिल्लाबाट कूल ८२ जनामा नयाँ सँक्रमण पुष्टि भएको जनाइएको छ । प्रदेश सरकारको मिडिया ब्रिफिँग समूहमा सो तथ्याँक अपडेट गरिएको हो । जानकारी अनुसार,
६ वर्ष अगाडि · पालिका खबर












