अड्डा टु अड्डाः गणेशमान चारनाथ नपामा बिना विज्ञापनकै कर्मचारी भर्ना
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा कानुन बिपरित एक प्राबिधिक कर्मचारी नियुक्ति गरेको खुलेको छ । करिब चार पाँच महिना देखि प्राबिधिक तर्फ सव–इन्जिनियर अजय कुमार रायले नगरपालिकामा काम गर्दै आइरहेका छन् । बिना सूचनाकै कर्मचारी नियुक्ति भएको थाहा पाए लगत्तै मेयर राम बाबु यादवले
६ वर्ष अगाडि · पालिका खबर









