खेल / खेलाडीमदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौं सेमिफाइनलमा
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको भलुवामा जारि सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको मंगलवार भएको अन्तिम क्वाटर फाइनल खेलमा मदन भण्डारी स्पोट एकेडेमी काठमाण्डौंले रोयल क्लब सिलिगुडी भारतलाइ ट्राइबेकरमा ५–३ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहलिो हाफको ३२ औं मिनेटमा मदन भण्ड
७ वर्ष अगाडि · खेल / खेलाडी











