खेल / खेलाडीकाठमांडौलाई हराउँदै झापा टिम सेमि फाईनलमा
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवीमा जारि तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले नेपाल पुलिस क्लब काठमांडौलाइ ४–० को फराकिलो अन्तरले हराउँदै शानदार सेमीफाइनलमा प्रवेश गरेको छण । दुहबी रंगशालामा भएको खेलमा पहिलो हाफ सम
७ वर्ष अगाडि · खेल / खेलाडी







