प्रमुख समाचारधनुषाधामको स्थानीय सरकारलाई 'जिरो भ्यालू'
न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय सरकार लागू भएपनि धनुषामा एक स्थानीय सरकारलाई कुनै पनि निकायले टेर्दैनन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोलाई उनकै वडामा रहेको विद्यालयका प्रधानाध्यापकले रति भर पनि टेरेका छैनन् ।विद्यालयमा बालविकास कोटामा अबैद्यानिक नियुक्ती गरेको
७ वर्ष अगाडि · प्रमुख समाचार












