ब्यूरो-रिपोर्टरअन्तराष्ट्रिय युवा दिवसमा क्वारेन्टीनका महिलालाई कपडा र प्याड
न्यूज ब्यूरो, सिरहा । सिरहामा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गोलबजार नगरपालिकाका क्वारेन्टीनमा रहेका महिलाहरुका लागि कपडाको पुनःप्रयोग सेनेटरी प्याड सहयोग गरि मनाइएको छ। बुधबार अन्तर्राष्ट्रिय युवा दिवस " विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन , स्वस्थ्य र वातावरण संरक्षणमा यु
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











