आर्थिक ब्यूरोफागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा आयोग, माघमा अन्तिम मतदाता नामावली
निर्वाचनको मिति भने सरकारले घोषणा गर्नुपर्नेछ । आयोगले आवश्यक तयारी अघि बढाए पनि अन्तिम निर्वाचन मिति घोषणा भएपछि मात्रै निर्वाचन कार्यक्रम औपचारिक रूपमा लागू हुनेछ ।
२१ दिन अगाडि · आर्थिक ब्यूरो









