अन्तरवार्ता'कुनै दिन प्रदेश २ का सरकारले पनि सिँगो जनकपुरै बेचिदिन्छ'
वि . सं. २०७४ सालमा जनकपुरधाम उपमहानगरपालिकाबाट उपमेयरको लागि प्रत्यासी तथा कुनै बेला स्वतन्त्र युवाको नारा लिएर जनकपुरको मूलधारको राजनीतिमा प्रवेश गरेका तथा तरुण दल का धनुषा जिल्ला उपाध्यक्ष समेत रहेका युवा नेता राकेश विक्रम साह अहिले नेपाली काँग्रेसबाट जनकपुरको युवाहरुमध्ये एक हुन् । बेग्लै छवी बन
७ वर्ष अगाडि · अन्तरवार्ता







