POOJA THAKUR
MITHILA | MODEL

२०७७ भदौ ९ मंगलबार, राति ९:५४ बजे१ मिनेट पढाइ

कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्सा जिल्लाको सरोकारबालाहरुसँग मँगलबार बाराको पथलैया स्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बलको सभाकक्षमा आयोजित छलफलमा मुख्यमन्त्री राउतले महामारीको प्रकोप बढदै गएको अवस्थामा महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विगतमा गरेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदमहरु सरोकारबलाहरु सुझाव मागेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…