रोग र भोक को लडाँई
विश्व नै लकडाउनको अवस्थामा रहदा नेपालमा के भइरहेको छ त ?
२०७७ जेठ १० शनिबार, राति ८:४० बजे३ मिनेट पढाइ

अहिले सारा संसार कोरोना भाइरस (कोभिड–१९) ले ग्रस्त छ । विश्वमै चहलपहलअहिले सुन्य प्रायः छ चाहे त्यो सडकमा होस या आकाशमा ।
विश्वकाशत्तिराष्ट्रहरु अहिले एक भाईरस सँग लडेर बसिरहेको अवस्था छ । चीन, इटाली, फ्रान्स, बेलायत जस्ता शत्ति सम्पत्र राष्ट्रहरु अहिले शोकमा छन् । अझ अमेरिका जस्तो र्सवशत्तिमान राष्ट्रहरु आफ्नो प्रभुत्वगुमाउने अवस्थामा छ ।
विश्वव्यापार र शत्तिमा सम्पत्रताहासिल गरेको यूरोप अहिले लकडाउन को अवस्थामा छ । स्वास्थ्य सेवामा सम्पत्रमानिएका रष्ट्रहरुमा अहिले मृत्युको अघोषित प्रतिस्पर्धा चलिरहेको छ ।
कतिपयशत्ति राष्ट्रका राष्ट्रप्रमुखहरुको दुर्लभ आँशु पनि देख्न पाईएको छ । हाम्रै छिमेकि राष्ट्रमा पनि दैनिक रुपमात्रास बद्दो छ । यस्तो अवस्थामाहामीपनि अछुतो रहनु असम्भवप्रायः छ । खुलासिमानायस्को तड्कारोको रुपमा रहेको छ ।
विश्व नै लकडाउनको अवस्थामा रहदा नेपालमा के भइरहेको छ त ? अर्थतन्त्र को व्यवस्थापन कसरी हुँदै छ त ? लकडाउनको दोस्रो महिनापार गरिसक्दाजनताको दैनिकिकसरि चलिरहेको छ त ? विश्वभरि रहेका १० लाखजनता देश फर्किने अनुमानगर्न थालिएको छ ।
अहिले त के हो स्थिति त त्यति वेलाभयावह हुन्छ जतिवेलायहाँको जनताभोक सँग जु्ध्ने छन् । केहि हुने खाने वर्गकाले त व्यापार गर्लान् तर वाँकी ले के गर्लान त ? भएकाको त रोजगारी गुम्ने अवस्था छ झन् नयाँथपिदा के होला ? करिव १८ प्रतिशत जनताप्रत्यक्ष रुपमै गरिविको रेखामुनि रहेको हाम्रो देशमाझनमजदुरी गरेर जीवनयापनगर्ने र निम्नआयहुने जनता रोजगारविहिनहुँदा झन के होला अवस्था ?
कूल भू–भागको करिब २३ प्रतिशत ओगटेको तराईमाकुल जनसंख्याको करिब ५० प्रतिशत जनसंख्या रहेको छ । यहाँको मुख्यआम्दानीभनेको कृषि र वैदेशिक रोजगार नै हो ।
तर यो भाइरस महामारिको कारण न कृषिक्षेत्र फस्टाउन सक्यो न त वैदेशिक रोजगार नै वढेको छ । यस्तो अवस्थामा अब के हुन्छ भत्रे चनौतिमुख्यहुनेछ । जनताआफ्नो घर त फर्केलान् तर चुलो वल्नत्यति नै सहजहोलाजतिपहिले थियो ? के उनिहरुको परिवारले शिक्षा, स्वास्थ्य जस्ता अत्यावाश्यक सेवातुरुन्तपाउलान् रुप्रदेश र केन्द्र सरकारले के गर्लान रु कस्तो रणनिति अपनाए यो समस्याहलगर्न सहजहोला ?
१. आत्मनिरभरता अभिवृद्धि
निश्चय छ यो कोरोनामहामारी त्यति सहजै उन्मुलनहुने छैन । यदि भैहाले पनिअवस्थापहिले जस्तै सामान्यहुननिकै समय लाग्ने छ । नेपालिका रोजगार गन्तव्यमुलुकले विदेशिकामदार कटौतीगर्ने उद्घोष गरि सकेका छन् ।
यस्तोमा आफ्नो देश फर्किएकाजनतालाई आत्मनिर्भर हुने तालिमदिनु आवश्यक हुन्छ जस्ले उनीहरुमाआत्मवलप्रदान गरोस र स्वदेशमै रोजगार हुने वाट खुलोस ।
२. दिर्घकालिन रोजगारीको सिर्जना
विदेशबाट फर्किएकाकामदारलाई देशभित्रै रहि रोजगारी सिर्जना गरी रोनगार वनाउने योजना अघि सार्नु जरुरी हुन्छ । सकेसम्मत्यस्ता रोजगारी अल्पकालिनभन्दा दिर्घकालिनभएमाकामदार र रोजगारदातादवै को हितमाहुने थियो ।
दिर्घकालिन रोजगारीमालागी सरकार वा सरकारी निकायमातहतरहने गरी विकास निर्माणका काम र अन्य सेवामुलककाम रहन सक्ने छ । यस्ता कामदारलाई सरकारी मातहतहुने कुनै विकास निर्माण्का काममा केहि पनिप्रयोग या हेरफेर गर्न सकिनेछ जसले गर्दा गरीएकाकामको नतिजापनि राम्रो हुने र कामदार पनिखुसीहुन सक्नेछन् ।
३. आधुनिककृषि र बजारीकरण
कुलभुभागको २०५जमिन कृषि योग्य रहेको हाम्रो देशमाकुल जनसंख्याको ६०५ मानिसहरु प्रत्यक्ष रुपमा कृषिमा आवद्ध रहेका छन् । तर यस तथ्याङ्क अनुरुपको उपलब्धीहासीलगर्न भने सकिएको छैन ।
त्यसकालागी ठोस योजनाबनाएर उचितव्यवस्थापनगरिदिन सक्दा ठोस सहयोग हुने थियो । आधुनिक कृषिको परिकल्पना, व्यवस्थापन र उचितबजारको वातावरण मिलाउन सकियो भने हाम्रो अर्थतन्त्रलाई सहयोग पु¥याउनमदतहुनेछ ।
यसकाअलावाअहिले सम्भावना देखिएकाअनलाइन डेलिभरिका काम, साना, घरेलु तथा लघु उधोगकाकामआदीगर्न सकिन्छ । अझशीप र तालिमप्राप्तव्यत्तिहरुलाई सोही अनुरुपको कामको व्यवस्थागर्न सकिन्छ ।
नाम - बिबेक काफ्ले
ठेगाना : क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…