देशका नेता सरकारी कर्मचारीमा जनताप्रतीको सदभावमा बृद्धि होस्
बसन्त पन्चमी अर्थात संगीत , बीदया तथा कला का देबि सरस्वती माता को पुजा का दिन कलैया उप महानगरपालिका ५ मा भब्य रुपले प्रबक्ता सिंहको सहयोगमा सरस्वती माताको पुजा आयोजना गरियेको छ । खास गरि शिक्षा सङ्ग सरोकार राख्ने विद्यार्थी भाइ ( बहिनीहरुले मनाउने सरस्वती माता को पुजा आज राजनीतिक दल मध्ये का राजपा न
२०७५ माघ २८ सोमबार, बिहान ८:३८ बजे३ मिनेट पढाइ

बसन्त पन्चमी अर्थात संगीत , बीदया तथा कला का देबि सरस्वती माता को पुजा का दिन कलैया उप महानगरपालिका ५ मा भब्य रुपले प्रबक्ता सिंहको सहयोगमा सरस्वती माताको पुजा आयोजना गरियेको छ ।
खास गरि शिक्षा सङ्ग सरोकार राख्ने विद्यार्थी भाइ ( बहिनीहरुले मनाउने सरस्वती माता को पुजा आज राजनीतिक दल मध्ये का राजपा नेपाल बारा प्रबक्ता अरुण सिंह ले पनि उतिकै चासो ले माता को पुजा ( आजा गर्नु भयेका छन ।
एक प्रसङ्ग का बिच वाहा ले यो पुजा मा आफू प्रत्यक्ष सम्लग्न भइ पुजा गर्नु को मतलब यो हि कि हाम्रो देस नेपाल अब राम्रो देस देखिनु भन्दा पनि राजनीतिक दल का साथीहरुले आ आफ्नो पार्टी को देस भएको जनता मा नकारात्मक संदेश फैलाइ रहेको महसुस भएको हुदा आफूले माता सरस्वती सङ्ग यो देसको नेताहरुमा जन नेता बन्नुपर्छ भने भावना को वृद्धि होस ।
र सरकारी निकाय का पदाधिकारी हरु ले राजनीतिक न गर्नु तथा जनता को सेवा मा बढी ध्यान दिनु भने भावना को पनि वृद्धि होस उनको भनाइ रहेको छ ।
केही दिन अगाडि मात्र संघीय लोकतान्त्रिक गणतन्तत्रात्मक देस नेपाल को पहिलो प्रधानमन्त्री बनेका प्रचण्ड ज्यु ले फेरि देश मा द्वन्द् हुन सक्छ १
भने कुरा विभिन्न सन्चार माध्यम द्वारा सुनेको प्रती चिन्ता ब्य्क्त गर्दै एस्ता किसिम का क्रियाकलाप हरुको माता सरस्वती ले निरुत्साहित गरून् र नेपाल को संविधान २०७२ सम्पुर्ण देसवासी को संविधान हो भने भावना को अनुभिती हुने गरि सरकार ले काम गरोस भने कुरा को समेत आफुले माता सरस्वती सङ्ग कामना गरेको बताउनु भयो ।

उक्त पुजा मा प्रदेश सान्सद पारस साह , भु पु सान्सद प्रमोद गुप्ता , राजपा नेपाल का केन्द्रिय सदस्य एवम जिल्ला समन्वय समिति बारा का प्रमुख समेत रहनु भयेका नवल किशोर सिंह ,राजपा नेपाल का केन्द्रिय सदस्य श्याम गुप्ता ,पिन्की यादव , सोही पार्टी का अध्यक्ष मंडल बारा सदस्य युवा नेता धर्मेन्द्र यादव , महमद फिरोज , त्यसै गरि संघीय समाजवादी पार्टी बारा का सह इन्चार्ज शिवनाथ पतेल , प्रेस मन्च बारा का अध्यक्ष अनिल बर्मा , राजपा नेपाल का जिल्ला सदस्य जितेन्द्र मंडल , कुमार बाबू यादव , जवाहिर मंडल , लगायेत का नेता गण हरु समेत द्वारा भब्य रुपमा पुजा आजा गरियेको थियो ।
नेता सिंह को सहयोग मा गरियेको सरस्वती पुजा २ नं. प्रदेश मै महत्त्वपुर्नता का साथ हामी राजनीतिकर्मी हरुले लियेका छौ भने कुरा माननीय पारस साह ज्यु ले बताउनु भयो १ मधेस का मधेसी तथा थारुहरु लगायेत का जनता हरु को हक र अधिकार को सुनिश्चितता को लागि आफू ले माता सङ्ग प्रार्थना गरेको समेत बताउनु भयो ।
त्यसै गरि भुपु सान्सद प्रमोद गुप्ताले तराई का जनता हरु सबै काम मा सक्षम रहेको बताउनु भयो चाहे त्यो अधिकार को लडाइँ होस चाहे देस र मधेस को लागि पुजा होस १माता ले सबै को कल्याण गरून् ।
प्रबक्ता : अरुण सिंह (राजपा नेपाल बारा)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…