Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
105/114 ov

Lumbini Lions
Yet to bat
This Over (14)
2 runsLast over: 3 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
105/114 ov

Lumbini Lions
Yet to bat
Last over: 3 runs
Kathmandu Gurkhas batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
पालिका खबरकेन्द्र सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले दैनिक मिडिया ब्रिफिँगको क्रममा अब सरकारले कोरोना परीक्षणको लागि सहयोग नगर्ने तथा नागरिकले स्वयम सबै खर्च बेहोर्नुपर्ने सूचना सार्वजनिक गरेपछि चौतर्फी आलोचलना भइरहँदा प्रदेश ३ अर्थात बागमति सरकार र प्रदेश २ सरकारले नागरिकको कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारसमितिको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरबाही भएको उल्लेख गरिएको छ । त्यस्तै, घटनाको सम्बन्धमा पटक–पटक जानकारी माग्दा वास्ता नगरेको, महामारीको वेला अस्पतालको व्यवस्थापकीय पक्षसमेत कमजोर रहेको र मानवीय स्वास्थ्य संवेदनशीलतामा समेत मन्त्रालयले ध्यान नदिएको प्रतिवेदनमा औँल्याइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनले एक अर्को प्रसँगमा बोल्दै चुनावको बेला आफू क्षेत्रवासीसँग गरेको वाचा विस्तारै पूरा गर्ने प्रतिवद्धता जाहेर गरे । नगरकी उप्रमुख तारा बस्ने लामाले नेता महासेठ सहित उपस्थित सबै अतिथिलाई स्वागत गरेकी थिईन् ।
६ वर्ष अगाडि · राजनीतिक
देश कालकार्यक्रममा निजगढ नगरपालिकाकोतर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किशोर कुमार दाहाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने सहभागिलाई खादासहित स्वागत गरिएको थियो । गोष्ठिलाई जुम एप्समार्फत प्रशारण गरिएको थियो । प्राविधिक सहयोग सक्षम यादबले गरेका थिए ।
६ वर्ष अगाडि · देश काल
देश कालगाडी चालक बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षका अब्दुल कादिर रहेका छन् । त्यस्तै अन्य सवार जितपुर सिमरा उपमहानगरपालिका वडा न १९ का एक जना, जितपुर वडा नं. १४ का एक जना र भारत पुर्वी चम्पारणका एक जना रहेका छन् ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विकास निर्माणका कार्य गर्नु वा हुनु राम्रो पक्ष हो । विकास निर्माणका कार्य जनताको हित सोंचेर गरिनुपर्छ । तर, सिरहाको सुखिपुर नगरपालिकाको एक वडामा नागरिकलाई दुःख दिनेगरी काम गरिँदा स्थानीय समस्यामा परेका छन् । नगरपालिकाले वडा नम्बर १० स्थित नंगुर्वामा बनाइरहेको सार्वजनिक भवन स्थ
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयसका साथै, चुरी ठुलो ३४ बण्डल अन्दाजी रु२० हजार ५ सय , चुरी सानो १ सय २३ बण्डल करिब २४ हजार बराबरको तथा सुख्खा धनियाँ अन्दाजी २० किलो करिब ४ हजार गरी १ लाख ११ हजार १०० रुपैयाँ मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय जनकपुर पठाईएको ईन्स्पेक्ट बस्नेतले बताए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकनगर प्रमुख अनिल कुमार यादवको अध्यक्षता तथा पूर्वमन्त्री महासेठकै प्रमुख आतिथ्यमा सम्पन्न भएको सो शुभकामना आदान प्रदान कार्यक्रममा नगरवासीलाई शुभकामना दिँदै कोरोना कालले परेको बालबालिका उपरको असरलाई न्यून गर्ने प्रयास सबैले मिलेर गर्नुपर्ने बताए ।
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारठक्कर दिने मोटर साईकल चालक धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को अरुण मण्डल रहेको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ । मोटर साईकल चालक मण्ल समेत घाईते भएको छ भने उनको उपचारको लागी जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबली प्रदानलाई रोक्दा पर्न सक्ने प्रभावको भागिदार हुने विभिन्न कालखण्डलाई मध्यनजर गर्दै सिडिओ भट्टराईले जिल्लावासीहरुको तर्फबाट उनले नै कुम्भिण्डोको बली प्रदान गरी क्षमापूजन गर्ने जनाए । राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीको राती एक दिन मात्र बली प्रदान गरिने परम्परा रहिआएको छ । प्रत्येक वर्ष १ दिन मात्र खोईच भराई र प्रसाद अर्पण कार्यक्रम भएपनि यसपाली ७ दिनसम्म गरिएको हो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले श्रोत नखुलेको पैसा सहित एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा नं. ८ वस्ने बिरेन्द्र पटेलको छोरा अन्दाजी बर्ष २० को दिपक पटेल रहेको रौतहट प्रहरीले जनाएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी ट
६ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजउनी आफ्नो अनुग्रह, बहादुरी र साहसका साथ मानिसहरूलाई पुरस्कृत गर्ने विश्वास गरीन्छ। उनको अनुग्रहले भक्तहरूको सबै पाप, कष्ट, शारीरिक कष्ट, मानसिक समस्या र भुतहाली अवरोधहरू मेटिने जनविश्वास र धार्मिक आस्था रहिआएको छ ।
६ वर्ष अगाडि · गाउँ / समाज