Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
117/416.2 ov

Lumbini Lions
Yet to bat
This Over (16.2)
0 runsLast over: 3 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
117/416.2 ov

Lumbini Lions
Yet to bat
Last over: 3 runs
Kathmandu Gurkhas batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
ब्यूरो-रिपोर्टरभव्य श्रृंगारमा माता राजदेवीमा वृहत रुपले सरसफाई गरी श्रृंगार गर्ने कार्यक्रम हुन्छ भने महिलाहरु भव्य रुपमा आरती गर्ने गरिन्छ । शुक्रबार राती १२ बजेदेखि नै खोईच भराई कार्यक्रम समेत विधिवत रुपमा सुरु हुने अध्यक्ष साहले जनाए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । भोली शुक्रबार राती १२ देखि नेपालमा प्रशारण हुने करिब १८० बिदेशी च्यानल बन्द हुने अवस्थामा रहेको बताईएको छ । नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएपछि भारत सहित अन्य देश
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका कर्मचारी तथा जनप्रतिनीधिबीच वडादशैं, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ । हिन्दुहरुको महान पर्वको अवसरमा नगपालिकाले विशेष कार्यक्रम आयोजन गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । नगरप्रमुख बालेश्वर मण्डल
६ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले खेलाडी प्रोत्साहन र खेल विकासको लागि जारी गरिएको नारामा मात्र सीमित नराख्न आग्रह गरेका छन् । खेलाडीहरु प्रती हामी सकारात्मक रहेको बताउँदै मेयर यादवले देशको गौरव लागी खेलाडीको हौसाला बढाउन राष्ट्रको लागि खेलकूद, स्वास्
६ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीउनीहरुको शरीर तथा घरकोठा समेतको तलासी लिने क्रममा कोठा समेतबाट उनीहरुले सट्टाबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक सहित १ लाख ७७ हजार ५० रुपैयाँ नगद, मोबाइल थान २ समेत फेला परेको जनाइएको छ ।
६ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरकोरोना भाइरस कोभिड-१९ का कारण चैत देखि नै लगाइएको लकडाउन तथा निषेधाज्ञा हाल आएर करिब ७ महिनापछि सामान्य अवस्थामा फर्किदै गर्दा स्वास्थ्य संस्थाहरुबाट प्रवाह हुने सेवा सुविधाहरुको बारेमा जानकारी लिने उदेश्यले आज कलैया उपमहानगरपालिका वडा नं. १३ बलिरामपुरमा रहेको स्वास्थ्य चौकिको छड्के अनुगमन गरिएको नगर प्रमुख यादवले बताएका छन ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकन्यूज ब्यूरो, बारा । बाराको सिम्रौनगढ क्षेत्रमा भुसुनाले अगहनी धानलाई क्षति पुर्याएको छ। सिम्रौनगढ नगर क्षेत्र, पचरौता र बारा जिल्लाका विभिन्न स्थानमा अगहनी धानमा भुसुना कीरा लागेको र सो कीराको प्रकोपबाट धान नष्ट भइरहेको किसानहरूले गुनासो गरेका छन। लङ्गडाचोक, सुखी, पथरा, कुडवा, पोखरिया, कञ्चनपुर, बल
६ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरमन्दिर शिलान्यास सहित वडादशैंको पाँचौ दिन नव दुर्गाकी सकन्द माताको पूजाअर्चना गरी शिलान्यास गरिएको हो । कलश यात्रामा सो गाउँको सयौंको सँख्यामा श्रद्धालुहरु सहभागी भएको थियो । राजदेवी सेवा समितिका पदाधिकारीहरु बिजय कुमार यादव ,दयाराम यादव,गुमस्ता कुमार यादव,सुरेन्द्र कुमार यादव,श्याम कुमार यादव लगायतले कलश यात्राको लागि सहयोग गरेका थिए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले शुभकामना आदान प्रदानको कार्यक्रमको समाचारलाई बँग्याएर समाचार प्रकाशन गरेकोप्रति दुःख व्यक्त गरेका गरेका छन् । गत कार्तिक २ गते दशैं, दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री रघुबीर
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजगाउँपालिकामा महिनैपिच्छै जसो प्रमुख प्रशासकीय अधिकृत परिवर्तनका कारण गाउँपालिका उपाध्यक्ष सहित केही वडाध्यक्षहरुले निरन्तर रुपमा गाउँपालिकामा तालाबन्दी गर्दै आएको कारण पनि गाउँसभा हुन सकेको छैनन् । यसअघि शम्भु ठाकुर प्रमुख प्रशासकीय अधिकृत रहेकोमा निरन्तर तालाबन्दीपछि केही दिन अघि मात्र कन्हैया मिश्र हाकिम बनेर गएपछि पनि गाउँसभा हुन सकेको छैनन् ।
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । अति विपन्न, गरिब तथा असहायको लागि समाजिक सँस्था माण्डवीले रासन, औषधी र लत्ताकपडाको लागि भ्यालु कार्ड (प्रि–पेड कार्ड) प्रदान गरेको छ । सधैं समाजिक क्षेत्रमा अग्रसर देखिएको समाजिक सँस्था माण्डवीले ती वर्गलाई मध्यनजर गर्दै उनीहरुलाई सहयोगको लागि भ्यालु कार्ड प्रदान गरेको हो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मिर्चैयास्थित पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम बढेको छ । समयमा मर्मत नहुँदा तथा मर्मत भएपनि ठोस काम नहुँदा राजमार्ग जीर्ण बनेको हो । मर्मत सम्भारका लागि सम्बन्धित निकाय गम्भीर नदेखिँदा पहिल्यैदेखि बनेका स–साना खाडल पनि बढेर ठूला बनेका छन् । जसका कारण
६ वर्ष अगाडि · न्यूज हाईलाईट