ब्यूरो-रिपोर्टरधनुषाको कमला नपामा 'कमला युवा सँजाल' गठन
बिमलेश यादवको अध्यक्षता रहने गरी गठन गरिएको युवा सँजालको उपाध्यक्षमा मनोज मोरबैतालाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा ईसराफिल अन्सारी, महासचिवमा चन्द्रदीप कुमार यादव, सचिवमा विवेक मोरबैतालाई चयन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











