
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारत्यस्तै, सिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिलबाबा बस्नेत, राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य प्रहलाद साह, हिन्दुगुरु श्रीनिवास आचार्य ,सामाजिक अभियन्ता डिल्लीराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोमृतको लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसेनाको गाडी चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय मनिषराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीकार्यक्रमको अध्यक्षता हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अध्यक्षता तथा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका थिए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोकोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोगार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारबृहत भेलाको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बरबरियाले शहिदनगरबाट मात्र ९०० बढी मास मोटो र ठुलो हुने जिकिर गरे । यस्तै, धनुषाको अन्य विभिन्न पालिकाहरुबाट ठुलो मास तयार गरिने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकतारमै सम्मान मधेशका अगुवा चौठी मण्डल, फुलेशवर, अशोक सहनी, सोबराज मण्डल, छठु, शयाम, शिवनाथ, संतोष मुखिया, पवन यादब, सिताराम लगायतले..
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालजाडो याममा कम्बल, स्वीटर, ज्याकेट, ब्ल्याङ्केट लगायतका कपडा सङ्कलन गरी बैँकले बाँड्दै आएको शशांक कर्णले जानकारी दिइन्।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरमेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन र शान्ति सुरक्षा लगायतका आवश्यक सबै व्यवस्थापन विशेष ढंगले गरिएको छ । मेला भर्नका लागि आसपासका विभिन्न ठाउँहरूबाट ठूलो संख्यामा सर्वसाधारणहरु आउने गर्छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारदुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । यता, इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाइ पठाइएको कुँवरले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोयसैगरी कृष्ण बहादुर लिम्बु को छोरा बर्ष ३२ को अमित नाम थर बताउने को साथबाट नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो