
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरतराई मधेशमा बढ्दो जाडो मौसम बाट बच्न विहिबार नरहा गाउँपालिका ३ स्थित खोरियामा दलित तथा गरिब परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ। ब्रदर फरोम डिफरेन्ट मदर नामक गैर सरकारी सँस्थाबाट करिब ६० जनालाई न्यानो कपडा वितरण गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मनिराम ज्ञवालीका अनुसार, नासु बराल सहित सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ बस्ने राम सुन्दर महतोलाई पक्राउ गरिएको हो । दुवै जनालाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले मिलेमतोमा संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको उनको आरोप छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
समाचार प्रभावघरमा आगलागी हुँदा मृतक बालक जाविर राइन एक्लै सुतिरहेका थिए । उनको आमाबुबा बजार गएका थिए । अचानक आगलागी हुँदा अपांगता भएका कारण भाग्न नसकेर बालकको जलेर मृत्यु भएको स्थानीयले बताए ।
५ वर्ष अगाडि · समाचार प्रभाव
कृषि/ कृषकमन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारीदिनुभयो ।
५ वर्ष अगाडि · कृषि/ कृषक
पत्रपत्रिकाभारतीय आधार कार्ड उनले रामसेवक दासकै नामले बनाएका छन् भने अर्को आधार कार्ड शिवराम कुमारका नामले बनाएका हुन्। सबै कार्डमा तस्बीर महन्थ दासकै रहेको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
अन्तराष्ट्रिययो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको थियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो । सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरसानो बस्ती र दलित समुदाय भएकै कारण आफूहरुमाथि कसैको नजर नपरेको र आफूहरु वहिष्करणमा परेको स्थानीय मुनेश्वरी देवि मलाहको गुनासो छ । आफूहरुका लागि लिएको चिन्ता र गम्भीरताका लागि राज्यमन्त्री मण्डलप्रति उनले आभारसमेत प्रकट गरिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजप्रहरी र स्थानीयको सहयोगमा साँझ आगलागी नियन्त्रणमा लिएका छन् । ५ लाख बराबरको धनमाल पनि क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीखेलमा प्रथम टिमलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद तथा दोस्रो हुनेलाई ५५ हजार ५५५ पुरुस्कार राखिएको छ । खेल धनुष जनता उच्च माध्यमिक बिधालय धनुषाधाममा जारी रहेको छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी
किन हुन्छ यस्तो ?पूर्व पश्चिम महेन्द्र राजमार्ग भएकोले पनि यस सडकखण्डमा सवारीसाधनको गति तीव्र हुने गरेको छ। जङ्गली हात्तीले सडक पार गर्दा यहाँ प्रायः प्रत्येक वर्ष घण्टौं सडक अवरुद्ध हुने गरेको छ। निकुञ्ज कार्यालयले सीमित स्थानहरूमा मात्र सावधानीका होडिङ बोर्डहरू सडकछेउमा राखेका छन्। तर यहाँ गुड्ने सवारीसाधनका चालकहरूलाई वन्यजन्तुका विषयमा चेतनामूलक जानकारी दिइएको पाइँदैन।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन् । दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसा
५ वर्ष अगाडि · अन्तराष्ट्रिय