
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालश्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन गर्दै उनले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै आईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको बताउँदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताए ।
५ वर्ष अगाडि · देश काल
तर त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिएको छ । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरमधेसी युवा एकता समाज सेवाका अन्तर्राष्ट्रिय बोर्ड अध्यक्ष राम बाबु यादव , अन्तर्राष्ट्रिय कोषाध्यक्ष शम्भु कुमार अधिकारी यादव, सदस्य मनोज कुमार यादव संजय कुमार यादव, रंजित कुमार साह र संजय कुमार यादव सहित सँजालको तर्फबाट सँजालकी अध्यक्ष शोभा कुमारी साह, उपाध्यक्ष पारश चौधरी, पंकज साह लगायतका व्यक्तिहरुको उपस्थितिमा राहत प्रदान गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालभारतबाट नेपाल तर्फ आउदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाईकललाई रोकर चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको सो रकम सहित मोटरसाईकल चालक जिल्ला सिरहा बरियारपट्टि गाउँपालिका वडा नं. २ खोक्सी वस्ने वर्ष ४० को मोहमद सगिर मियाँ र पछाडि सवार वर्ष २४ को मेहदि मंसुरलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारधनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयवासी बताउँछन् । धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाअर्चना गर्छन् । धनुषाधाम जनकपुरदेखि करीब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ । यहाँ पन्ध्रदिने मध्यमा परिक्रमाका क्रममा एक दिन विश्राम गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजजिसोका कारण मदजुरी गर्न नपाएर समस्यामा परेका विपन्न परिवारहरुलाई राहत प्रदान गरिएको जेवाइसी मिर्चैयाका सभापति रविन साहले बताए । राहतमा चावल, दाल, प्याज, आलु, सोयाविन, तेल, भुजा, गहुँको पीठो, नुन, साबुन, पेस्ट, कापी, पेन्सिल, इरेजर, कटर, मास्क लगायत स्यानेटरी प्याड पनि वितरण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयोग वैदिक चिकित्सा पद्धति भएकाले सबै मानवले यसलाई अंगाल्न जरुरी रहेको राप्रपाका केन्द्रीय नेतासमेत रहेका रामप्रताप साहको भनाइ छ । योगा विस्तारिकरणका लागि संघ सरकारले चाँसो देखाएपनि स्थानीय सरकार उदासीन देखिनु दुःखद भएको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयसका साथै, काठमान्डौं स्थित अपराध महाशाखामा समेत सेवा दिएका पँजीयारलाई नेपाल प्रहरी जनपद समूह तर्फको बढुवाको लागि गत पुस २९ गते सिफारिसमा परेपछि विभिन्न स्तरबाट बधाईको ओइरो लागेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकउनले यहाँको माछा भारतसम्म समेत निर्यात हुने अवस्थामा पनि भारतबाटै माछा आउनु यहाँको माछा कतिको कम उत्पादन भएको र माग कतिको बढी भएको दर्साएको उल्लेख गरे । उनले प्रदेश २ को बारा, र धनुषाको शहिदनगरमा रहेको माछा सुपरजोनको क्षमता अझै बढाउन सके मधेशलाई माछाले नै धान्न सकिने बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारयसका साथै, विदेशमा पनि रहेको नेपाली नियोगहरुमा समेत सार्वजनिक विदाको घोषणा गरिएको हो । गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी १ गते सार्वजनिक विदाको घोषणा गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनेतृ एवम् कुशल समाजसेवी मानिएकी अंजु झा हरेक वर्ष आफ्नो छोराको जन्मदिनको अवसरमा विभिन्न समाजिक कार्यकम्र गर्दै आएकी छन् । ‘आफ्नो खुशी साट्ने र समाजका लागि एक छोटो प्रयास गरेछु र थप समाजसेवा गर्न मौका पायोस’ उनले भनिन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोभारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपछि सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो