
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालमोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहात्ती लिएर नेपाल सेना सहित वन कर्मचारीहरुले समेत खोजविनको लागि चारै तर्फ निस्केका हुन, यद्यपी अहिलेसम्म पुरुको बारेमा कुनै अत्तोपत्तो देखिएको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजशिलान्यास कार्यक्रममा निर्माण समितीको अध्यक्ष अर्जुन पासवान र शिक्षक सतिराम पासवान, समाजसेवी बद्री पासवान सहित स्थानीय भद्र भलादमीहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआज विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेता पनि केहि स्थानमा भने शंकास्पद बस्तु भेटिएका कारण जनजीवन त्रसित बनेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरडिएसपी श्रेष्ठले शान्ति, सुरक्षाको प्रत्याभुती दिलाउनु आफ्नो पहिलो कर्तब्य रहेको बताउँदै कानुन भन्दा बाहिर जाने जो कोही पनि आफुबाट उम्कन नपाउने बताए । आफूले यहाँ तत्कालै गर्नुपर्ने कामको कार्यतालिका समेत बनाइसकेको उनले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसो अन्तरक्रिया कार्यक्रममा उप–प्राध्यापक रूपेश सिंहले उधमशीलता विकास र प्रवद्र्धनको लागि उपयुक्त मानिएका बिबिएकोको पढाइबाट यस भेगका विधार्थीहरु लाभान्वित हुने जिकिर गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकातीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिररे जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो। हिसाब गररे उनले ६८ लाख तिर्नुपर्ने सुनायो। म सहमत भए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारमृतक सचिन ज ८ प ६४८४ नम्बरको मोटरसाईकल चलाउँदै जन्ती गइरहेको बेला तीव्र गतिमा आएको एक यात्रुबाहक बसले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगोप्य श्रोतका अनुसार, विदेह नगरपालिकाका केही जनप्रतिनीधिले समेत प्रहरीबाट महिनाबारी रकम उठाउने गरेको बुझिएको छ । यद्यपी, जनप्रतिनीधिको नाम नखोलेपनि जनप्रतिनीधिहरु समेत हर्कतमा आएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिए । उनका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ ।
५ वर्ष अगाडि · देश काल
पालिका खबरगाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीका अनुसार, उनलाई विगत दुई दिनदेखि उपचार भइरहेको थियो । श्रीमति सहित १ छोरा र ५ छोरी रहेको वडाध्यक्ष पाठकको ६० वर्षको उमेरमा मृत्यू भएको जनाइएको छ ।
५ वर्ष अगाडि · पालिका खबर