
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरमिर्चैया नगरपालिकाको वडा नं ९ कटाहा इलाकामा गाँजाको अवैध उत्पादन र ओसारपसार हुन्छ भन्ने राष्ट्रिय अनुसन्धान विभागको गोप्य सूचनाका आधारमा मिर्चैया स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस बाट टोली खटिएको र उक्त परिमाणको गाँजा सहित व्यक्ति नियन्त्रणमा लिइएको बेसका सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर केसीले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोराजमार्गमा निगरानी बढाउँदा सडक दुर्घटनामा पनि कमि आएको मिर्चैयाका ट्राफिक असई तथा इन्चार्ज डम्बर दियालले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
राजनीतिकउक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको मण्डलले बताए ।
५ वर्ष अगाडि · राजनीतिक
पत्रपत्रिकाबालबालिकाहरू आफ्नै परिवारमा रहन सकुन् भन्नका लागि सरकारले पारिवारिक संरक्षणका कार्यक्रमहरू ल्याउनु पर्ने, विभिन्न गतिविधि तथा कार्यक्रमहरू बालबालिका केन्द्रित हुनुपर्ने आवश्यक देखिन्छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
ब्यूरो-रिपोर्टरमहिनाथपुर ठाढी नाकामा अहिले ईलाका प्रहरी कार्यालय खजुरी समेत सीमा प्रहरी ठाढीले समेत कडाई गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजउनले आफ्नो श्रीमति शान्ती मरिकको फोटो सार्वजनिक गर्दै कसैले देखेमा खोजिदिन र जानकारी गराइदिन आग्रह सँचारमाध्यमबाट गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोखोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचाररेल्वे ट्रयाकभन्दा केही पर विहानै ट्रयाक्टर दुर्घटना हुँदा महराको मृत्यू भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाइरहेको जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गकम्पनीले छिट्टै सुनसरीको इटहरी, झापाको विर्तामोड र पर्साको वीरगञ्जमा समेत शाखा विस्तारको तयारी गरिरहेको सेन्ट्रल फाईनान्स लिमिटेड जनकपुरधामका शाखा प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · बैंकिङ्ग
राजनीतिककार्यक्रममा पुर्व सांसद दिनेश प्रसैला,पुर्व सांसद ,मुक्ता यादव,पुस्पालाता लामा, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल , जिल्ला सचिव संतोश यादव,ऋषि लामा,बिनोद दिपलामा, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजगत वि.सं. २०७२ साल असार २१ गतेमा जिल्ला अदालत धनुषाले सुनिता खातुनलाई १ महिना कैद सजाए फैसला गरेको थियो । जरिना खातुन र सुनिताको झगडा पर्दा जरिना गर्भवति थिइन, पेटमा हान्दा हान्दै उनको बच्चा पेटमै मरेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज