
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारसबमिट दबाउनुअघि एक पटक आफ्नो विवरण सही तरिकाले अनुगमन गरि अगाडी बढनु राम्रो मानिन्छ । मोबाईल नम्बर राखेपछि त्यसको ठिक तल एक बक्समा टिक लगाएर अगाडीको प्रक्रिया अगाडी बढाउन सकिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बोलीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुपर्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउँनुपर्छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ भने घटनाको बारेमा मुचुल्का उठाउने कार्य गरेपछि थप जानकारी आउने प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकमहतो सङै पचुलाल माझी, उमेश कुमार साह, राजेश महतो, नवीन साह, राम ईश्वर महतो, रविन्द्र महतो, रामपरि देवि माझी, सरोज कुमार महतो, जोगेन्द्र ठाकुर, सत्रोहन महतो, राम केवल महतो, रितिकराज रिशी, उपेन्द्र महतोले पनि नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरे ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाज“हेर्नुहोस्, जन्मेपछि मर्नुपर्छ, मर्दा लादिएर कुनै सम्पत्ति आफूसँग जाने हैन”, सुवर्णले भने, “समाज हितमा लगाएको सम्पत्ति कहिल्यै नास हुँदैन, म त अरु हुनेलाई पनि मनकारी भएर सामाजिक क्षेत्रमा योगदान गर्न अपिल गर्छु ।”
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारओली निकट मानिने भट्टरार्ईले फोन मार्फत पासवानलाई धम्की दिदै भनेका छन्– ‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न सक्छु।’
५ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरमुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । किर्ते र जाली हस्ताक्षर अदालतमा ठहर साबित भए तिनै जना कर्मचारीलाई कारवाही हुन सक्छ ।
५ वर्ष अगाडि · पालिका खबर
देश काल२ नम्बर प्रदेश पत्रकार महासँघले अन्य विभिन्न पत्रकारका सँगठनहरुलाई वाईपास गरी वीरगँजमा साधारण सभा सम्पन्न गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र फरार ट्रक चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजखान लाउन समस्या भएकोले सवै जिम्मेवार व्यक्ति , स्थानीय सरकार , संघ सस्थाले महाराको उपचार गराउन आर्थिक सहयोग गर्नु पर्ने आवश्यक रहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकअझै भोलीको दिनमा राम्रो कार्यक्रम ल्याई माछा उत्पादन गुणस्तरीय रुपमा गरेर नेपालमा उब्जाएको माछा विदेश पठाउने गरि माछा उत्पादन गर्ने मह्तोले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालकार्यक्रममा सुडी समाज काठमाडौँ, युवा उपसमिति र महिला उपसमितिका सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल