ब्यूरो-रिपोर्टरजनकपुरका 'लौरो अभियानी' साहले गरे रास्वपालाई समर्थन
२०७९ को चुनावमा स्वतन्त्रबाट लौरो छापबाट चुनाव लडेका थिए । यसपालीको प्रतिनीधिसभा चुनावमा लौरो अभियानी सँयोजक साहले रास्वपालाई समर्थन जनाउन मातहतका कार्यकर्ताहरुलाई समेत आह्वान गरेका हुन् ।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर










