प्रमुख समाचारधनुषा १ः उम्मेदवारी खारेज भएका किशोरी साहको मुद्दामा आज रिट उपर सुनुवाई हुदैँ
यता, उनका समर्थकहरुले भने जनमतको कदर हुनुपर्ने भन्दै अत्यधिक मत परेकोले निर्वाचित घोषित गर्न माग उठाउँदै आएका हुन् । आयोगले दोस्रो सबभन्दा अघिक मत हुने उम्मेदवारलाई निर्वाचित घोषित गर्ने बताएको थियो ।
७ महिना अगाडि · प्रमुख समाचार











