आर्थिक ब्यूरोभोलीदेखि मात्र आधा सिलिण्डर ग्यास वितरण हुने
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको सम्भावित अभाव नियन्त्रण गर्न विशेष व्यवस्था लागू गर्ने भएको छ। निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन नयाँ निर्णय गरिएको जनाएको छ। निगमका अनुसार पछिल्ला दुई–तीन महिनादेखि काठमाडाैं
७ महिना अगाडि · आर्थिक ब्यूरो











