
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारयस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोराम्रो स्वास्थका लागि स्वच्छ हावापानी र सुरक्षित वातावरणको आवश्यकता छ, उद्योगको लापरवाहीको कारण नागरिकहरु क्यान्सर जस्तो जटिल प्रकृतिको रोगबाट ग्रसित हुदै आएका छन ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
अस्तपाल ल्याउँदा चिकित्सकले यादवलाई मृत घोषित गरेको धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जनाए । उनका अनुसार, यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनगरपालिकाको प्रशासनीक र दैनिक काम कार्य भने सुचारु नै रहनेछ भने बाँकीका कार्यहरुमा अवरोध गरिने जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजकार्यक्रममा स्थानीय अभिभावक, अधिकारकर्मी, सँचारकर्मी, जनप्रतिनीधि, बुद्धिजीवी, समाजसेवी, महिलावर्गहरुको उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश काललालबन्दी नगरपालिका–१४ का चन्द्रबहादुर तामाङले यो समयमा चुरेका पाखामा वर्षेनि डढेलो लाग्ने गरेको बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसका साथै, विद्यालय, पसले, व्यावसायी, व्यापारी सेवा प्रदायकले अनिवार्य रुपमा मास्क प्रयोग र सेनिटाईजर प्रयोग गर्न भनिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजवडाभित्र रहेको सार्वजनिक जग्गालाई छुटयाउनेदेखि लिएर सडक विकासमा समेत वडाध्यक्ष सिँह अगाडी देखिएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरत्यस कार्यक्रम अन्तरगत प्रदेश २ सरकारले २०७६ माघ यता जन्मीएका छोरीको १ लाख रुपैयाँको विमाका साथै सामाुदायकि विद्यालयको कक्षा ८ माथीका छात्रालाई बर्सेनी साईकल वितरणसमेत गर्दै आएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारसक्रिय पत्रकारहरुलाई सदस्यता नदिएर गैर पत्रकार एवम् निष्क्रिीयहरुलाई सदस्यता नविकरण गरेपछि र नयाँ सदस्यता नदिएपछि पत्रकार महासँघ धनुषा शाखाको नेतृत्वमाथि प्रश्न उठाउँदै चर्को आलोचना भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआगामी चैत्त २५ गते हुने नेपाल पत्रकार महासँघको चुनावको सरगर्मी चढेलगत्तै राजनीतिक दलका कार्यकर्ताहरु जस्तै प्रवेश गर्न थालेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार