
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
बैंकिङ्गस्वास्थ्य समाग्री बिना नै बैँकमा भीड लागेपछि बैँकका कर्मचारी समेत कोरोनाको खतरामा देखिएको छ ।
५ वर्ष अगाडि · बैंकिङ्ग
राजनीतिकसंवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजकोरोनाको लक्षण देखिएको केही व्यक्तिहरुले जानकारी गराएपनि छिमेकीहरुले भने भीड लगाएर उनलाई हेर्न गएको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसँविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शनिबार र आईतबार मात्र जनकपुरमा ३ जनाको कोरोनाबाट मृत्यू भएको थियो । आईतबार थप एक जनाको मृत्यू भएको हो । प्रदेश २ को अन्य जिल्लाहरुमध्ये धनुषा जिल्ला अहिले रेडजोनमा देखिएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिक‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्ने निर्णय गर्छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालप्रधानमन्त्री ओलीले अध्यादेश मुलुकका कतिपय संरचनालाई चलायमान गराउन संवैधानिक व्यवस्थानुसार नै ल्याइएको स्पष्ट गरे ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारईप्रका लाहानका ईन्चार्ज डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने भन्दै ध्यानाकर्षण गराएको उल्लेख छ। उनले केही समस्या भए सँगै बसेर तथा छलफलको माध्यमबाट समाधान गर्नको लागि आग्रह समेत गरेका हुन् ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजघटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज