
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालतर, वडाध्यक्ष र ठेकेदारले आफ्नो मान्छेको जमिन पर्ने ठाउँबाट सारेर अर्कोपट्टि बढी लम्ब्याएर सडक बनाउन थालेपछि विरोध गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोनगरपालिकामा कोभिड १९ रोकथाम अगामी त्यारीमा २५ बेडको आईसोलेश्वन वार्ड संचालन हुने नगरप्रमुख साहले बताए । पिसिआर चेकअप गर्न नगरपालिका भरीका नागरिकहरुलाई यथा शिघ्र चेकअप शुरु गरिने छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजबन्दाबन्दीका बेला अरु काम गर्न निषेध गरिए पनि घर निर्माणको काममा रोकावट नभएकाले उनले यो बेला घर निर्माणको योजना बुनेका थिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८ बिरामीको मृत्यु भएको थियो ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारजिल्लामा कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञामा समेत विद्यार्थीहरुले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले हिजो मात्रै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिकम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने टेलिकमले जनाएको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजपरीक्षण गराए थप व्यक्तिहरुमा पनि सँक्रमण हुन सक्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरपक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजबस तिव्र गतिको भएका कारण दुर्घटनामा परेको र बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियत्यस्तै गरी सदश्यमा प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महर, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रबिन साह, लगायात छन्। यो संस्था नेपालमा पनि दर्ता हुनेछ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्रीका स्वीकीय सचिव एवम् जनता समाजवादी पार्टीका युवा नेता जीतेन्द्र यादवले नागरिकता अध्यादेश मधेशीलाई पुनः ठगेको प्रतिक्रिया दिएका छन् । मधेशी नेताहरुलाई आखाँमा छारो हालेर आफ्नो सत्ता टिकाउन यो ताण्डव्यकारी अध्यादेश रहेको बताउँदै उनले मधेशीलाई ठग्न ओलीले
५ वर्ष अगाडि · राजनीतिक
देश कालमटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।
५ वर्ष अगाडि · देश काल