
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालकामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ । उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिHybride टेक्नोलोजी रहेको सो ब्याट्री खरिदमा ३६ महिना अर्थात ३ वर्षको वारेन्टी समेत दिने गरिएको छ । ब्याट्री ३५ एम्पीयरदेखि १५० एम्पीयरसम्मको उपलब्ध रहेको बताइएको छ । कम्पनीका व्यवस्थापक मनोज श्रेष्ठका अनुसार, डिलरमात्र नभएर ग्राहकको घरसम्म पनि समेत सेवा दिने गरेको छ । ग्राहकको घरसम्म जडान गर्ने कार्य पनि गरिने गरिएको छ । सरकारी कार्यालय, नीजी कार्यालय सहित अन्य विभिन्न प्रतिष्ठान र कार्यालयहरु सहित घरायसी प्रयोजनको लागि देशकै उत्पादन उत्कृष्ट रहेको दाबी व्यवस्थापक श्रेष्ठको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारएकै टोलकी पाँच जना बालिकाको एउटै पोखरीमा डुबेर मृत्यू भएपछि सिँगो टोलमै शोक छाएको छ । पीडित परिवार र आफन्तहरुको रुवाबासीले सिँगो टोल नै शोकमा डुबेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली समेत अहिले घटनास्थल पुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो । बालिकाहरु कसरी डुबेको बारे अहिले नखुलेपनि त्यस सम्बन्धमा अनुसन्धा
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमुसहर, चमार, डोम, दुसाध, सहित दलित, मुस्लिम, र अति विपन्न गैर दलित सहितका १५१ परिवारलाई खाधान्न राहत प्याकेज प्रदान गरिएको हो, स्टोरिज अफ नेपालका संयोजक जय पौडेलले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगसन्नु कुमार, ज्ञानु यादव जस्तालाई उनको पनि परिवारिक सदस्यलाई जोडेर कसैले गीत बनाए उनले पनि सुन्नुपर्छ र उनका परिवारलाई पनि सुनाउनुपर्छ । अनि मात्र आफ्नो असलियत र आफूले गरेको कार्यप्रति सजगता हुन्छ । अन्त्यमा, खेसारीलाल यादव घटनाप्रति आपत्ति छ ।
५ वर्ष अगाडि · विचार / ब्लग
देश कालकाठमाडौँ उपत्यका र आसपासका विभिन्न ठाउँमा दुःख र पिडामा परेका मानिसहरुलाई निरन्तर सहयोग पुर्याइरहेको क्याप्टेन रमेश श्रेष्ठको समुह उपत्यका बाहिर समेत अप्ठ्यारो र कष्टमा परेका व्यक्ति तथा परिवारका लागि सहारा बनिरहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालविहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, दीपककुमार कार्की, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले सरकारका नाममा उक्त अन्तरिम आदेश दिएको हो ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोप्रदेश सरकारको समाजिक विकास मन्त्रालयबाट पावर लगाएर गौर अस्पतालमै बसेर विभिन्न ठाउँबाट हुने सहयोग समेत कुम्ल्याउने गरेको आरोप लगाइएको छ । “खर्च नै नगरिएको ईन्धनको पनि हस्ताक्षर सवारी चालकबाट भपाई गराइन्छ । सो वापतको रकम उनले खाने गरेका छन् ।”– एक कर्मचारीले भने ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारयसअघि उनी मन्त्री पद सहज रुपले आफैं नलिएको बेला समाजिक सँजाल सहित विभिन्न सँचारमाध्यमहरुमा उनलाई मन्त्री पद नै नदिएपछि राजेन्द्रको खेमा छाडेर उपेन्द्र खेमामा गएको आरोप पनि लगाइएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोकन्सल्टेन्ट जनरल फिजिसियन, मेडिसिन, जनरल मेडिसिन तर्फ खुल्लामा १ जना, सर्जन, सर्जरी जनरल सर्जरी तर्फ १ जना, अर्थोपेडिक सर्जन, सर्जरी अर्थोपेडिक सर्जरी तर्फ १ जना, रेडियोलोजिस्ट तर्फ १ जना, साईक्याट्री तर्फ १ जना, पेडियाट्रीक तर्फ १ जना, एनेथेसियोलोजिष्ट तर्फ १ जना, गाइनोलोजिष्ट तर्फ पनि १ जना, जनस्वास्थ्य प्रशासक, हेल्थ इन्सपेक्सन तर्फ १ जना माग गरिएको छ । माथिका सबै पद खुल्ला पदको लागि आह्वान गरिएको हो । यस्तै, जनस्वास्थ्य प्रशासक हेल्थ इन्सपेक्ट तर्फ अन्तरसेवामा पनि एक जना माग गरिएको हो ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालयस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरी सकेकाले अब उनीसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमाओवादी केन्द्रबाट दुई जना मन्त्री र एकजना राज्यमन्त्री राख्ने सहमति भएपनि मन्त्रालयको विषयमा कुरा अड्किएको छ ।माओवादीले काँग्रेसको भागमा परेको उर्जा, सिंचाई र खानेपानी मन्त्रालय चाहेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक