
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजउपभोक्ताको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालत्यस्तै, आईतबारदेखि बुधबारसम्म संघ संस्था दर्ता र नविकरण एवं बिहीबार र शुक्रबार पत्रपत्रिका–छापाखाना दर्ता तथा विधान संशोधन सम्बन्धी कार्यहरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपक कर्णले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालसंग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । र, प्रहरीले उनको खोजी थालेको थियो ।
५ वर्ष अगाडि · देश काल
विचार / ब्लगयो अवस्था आखिर किन उत्पन्न भयो त रु अहिले जुन अवस्थामा काम्यिुनिस्ट शक्तिहरु छरिएका छन् त्यसको बिभिन्न कोणबाट इतिहासले समिक्षा गर्ने नै छ तर बामपंथी राजनीतिमा लागेका हामीसबैले वर्तमानमा समेत यसबारे निष्पक्ष चर्चा गर्नुपर्ने बाध्यता छ र कर्तब्य पनि । अपार बहुमतका साथ नेपाल कम्यिुनिस्ट पार्टीले सरकार बनायो । पार्टी एकिकरण पश्चात पार्टीमा दुईअध्यक्षीय प्रणाली समहमतीले पारित भयो । उदय कुमार बरबरिया (यादव) मेयर, शहिदनगर नगरपालिका धनुषा प्रदेश कमिटि सदस्य, नेकपा माओवादी केन्द्र, प्रदेश २
५ वर्ष अगाडि · विचार / ब्लग
विचार / ब्लगत्यसैले, दाजु ! हो, अब यस्ता अभियन्तादेखि सावधान रहनुहोला । पीडितलाई सहयोग गर्न मन लागे सीधा आफ्नो मान्छे पठाएर, समूह बनाएर मदत गर्नुहोला, तर यस्ता नक्कली अभियन्तादेखि सावधान रहनुहोला ।
५ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरविदेह नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीव साहलाई निवेदन बुझाउँदै उनले ७ दिनभित्र सबै सूचनाको प्रमाणित प्रतिलीपि उपलब्ध गराईदिन माग गरेका छन् । उनले आर्थिक वर्ष २०७४–०७५ देखि २०७७– ०७८ सम्मकोबजेट, निती तथा कार्यक्रमहरुको प्रक्रियाको कागजहरुको प्रमाणित प्रतिलिपी माग गरेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारकेही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई समुदायको आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकरेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् । शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसो क्रममा वक्ताहरुले नगर प्रमुख मण्डलको कार्यप्रति सन्तुष्टता जनाएका थिए । आम नागरिक समेत नगर प्रमुख मण्डलको कार्यशैली र विकास निर्माणबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका थिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
जसपाको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित चार जनालाई पहिलो चरणमा र बाँकी ९ जनालाई दोस्रो चरणमा पार्टीबाट निष्कासन गरेको थियो । हाल दुई पक्षबीच आधिकारिकताको विवाद छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बारा । बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टिल्स्मा भट्टी पड्किएर भएको आगालागी भएको छ । भट्टी पड्किंदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३ जना घाइते पनि भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार चलिरहेको छ । मृत्यु हुनेमा उद्योगमा कार्यरत फायरमैन र वेल्डर रहेका छन् । उनीहर
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियपाँच दिन अगाडि उनकी श्रीमतीको पनि कोरोनाका कारण ज्यान गएको थियो । सिंहले २ सय मिटर र ४ सय मिटर दौडमा धेरै पदकहरू जितेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय