
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारआयोगले पनि आफ्नो तर्फबाट कारवाहीको प्रक्रिया अगाडी बढाइएको जानकारी अध्यक्ष दत्तले बताए । घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो चेक मृतक वडाध्यक्षकी श्रीमति अञ्जली देवी मण्डललाई दिएको हो । वडाध्यक्षको किरिया खर्च सहित परिवार पालन तथा औषधी उपचार समेतको लागि सो रकम प्रदान गरिएको मेयर यादवले बताए । कार्यपालिका समितिको निर्णय बमोजिम सो चेक हस्तान्तरण गरिएको हो । कोरोनाका दोस्रो लहरको क्रममा वडाध्यक्ष मण्डलको कोरोना सँक्रमणबाट मृत्यू भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारघटनामा संलग्न रहेका २ जना आरोपिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदेवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाका १६ संक्रमित अहिले आइसियूमा र १९ जना समान्य उपचारमा रहेका छन् । सिरहा प्रशासनका अनुसार कोरोनाका २ विरामी आइसियूमा र १० विरामी सामान्य उपचार गराइरहेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपक्राउ परेका साह गोलबजार व्यापार संघका बरिष्ठ उपाध्यक्ष पनि हुन । गोलबजारस्थित सँचालनमा रहेको लक्ष्मी राइस मिलका मालिक रहेका साहलाई महिलाको उजुरीको आधारमा नियन्त्रणमा लिएको हो । यस घटनाबारे सिरहा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने उनलाई छुटाउनको लागि केही व्यापारी लागिपरेको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबुबा विशो राति ११ बजे खाना खाएर सुतेका थिए । कान्छो छोरा कृष्णसंग विवाद हुने गरेको थियो । विशोका तीन छोरा छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगर यातायात गुरु योजना र्मिाण गरी लगानी सुनिश्चित गरिने, नेपाल सरकारकाने समन्वयमा अति विपन्न परिवारको लागि छानो फेर्ने कार्यक्रम संचालन गरिनेजनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की ,प्रशासकिय अधिकृत संजित दास,लेखा प्रमुख प्रशान्तदेव यादव लगायत कर्मचारीहरुको व्यापक उपस्थिति रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालउनीहरु नगरसभा चलिरहेको सभाहल बाहिर नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । स्थानीयको प्रदर्शनपछि आवेशमा आएका नगरप्रमुख महतो स्थानीयमाथि नै तम्सिएपछि स्थिती तनावग्रस्त बनेको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसो क्रममा प्रदेश नम्बर २ को पर्साबाट रामकिशोर सिँह र सिरहाबाट दिनेश कुमार यादव निर्विरोध चयन भएका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर