
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
बिज्ञान-प्रबिधियो व्यवस्थाले यातायात सम्बन्धी सेवाहरु प्रविधिमैत्री हुनुका साथै कोभिड १९ लगायतका संक्रामक रोगको जोखिम र यातायात कार्यालयहरुमा हुने भिड तथा सेवाग्राहीको चापलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुग्ने मन्त्रालयको विश्वास छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधियसरी हनुमान चालिसामा गाइने “युग सहस्त्र जोजन पर भानु, लिल्यो ताही मधुर फल जानु” श्लोकले ब्रम्हाण्डको रहस्य खोलेको छ । हिन्दु धर्मावलम्बीहरुले मर्यादा पुरुषोत्तम भगवान रामको दुत भनेर हनुमानलाई पुज्ने गरिन्छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालगृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डको पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनले सबैला नगरपालिकाको दोहनको कारण र जनप्रतिनीधिको लोभ लालचको कारण आज सबैला नगरपालिका डेन्जर जोनमा परेको बताएका छन् । उनले यसको विरोधमा सबै नागरिकले स्थानीय जनप्रतिनीधिसँग जवाफ माग्न आग्रह समेत गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनिधीका अन्य नेता कार्यक्रताले यसलाई स्वभाविक भनेपनि निधी भने भदौमा तय भएको महाधिवेशनको प्रचार प्रसारमा लागि सकेको कांग्रेसीहरुकै दावी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिबाँस्तोला र रञ्जितकारले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाउन यादव र साहलाई सुझाव दिए । दुवै जना फुटेज बोकेर काठमाडौं जाने तयारीमा छन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारउनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनघटना भएको भोलीपल्टदेखि नै न्यूज ब्यूरोका एक सहकर्मीले सो घटनाको जरासम्म बुझनको लागि स्थलगत रिपोर्टिँग गरेका छन् । त्यहाँका स्थानीय र स्थानीय प्रशासनसँगको समन्वयमा घटनाको प्रारम्भिक र भित्री अनुहार उखेलेको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालनेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार ४५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालराजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधियस्ता स्पाम म्यासेजमा प्रवेश गर्दा भविष्यमा अप्ठ्यारो पर्न सक्ने भएकोले तपाईं भने सुरक्षित रहनुहोला । परिचित म्यासेन्जर साथीहरूले पठाउनु भएको छ भने उहाँहरूलाई पनि सचेत गराउनुहोला । अपरिचितबाट म्यासेज रिक्वेस्ट आएको छ भने सोझै डिलिट गर्नुहोला ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
आर्थिक ब्यूरोसमान रुपमा वितरण गर्नु पर्नेमा असामान्य रुपमा बाख्रा वितरण गरिएको कागजपत्रबाट पुष्टि भैरहेको छ । महारानी दलित बाख्रा पालन समुह राजदेवी ६ लाइ ११ बटा बाख्रा दिएको छ जसमा उषा देवी राम निर्वाचित नगर सभा सदस्य रहेका छन ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो