
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालनेपाल भारतको सीमामा राखी बन्धनको अवसरमा यस्तो कार्यक्रम प्रथम पटक देखिएको छ जो की दुवै देशको नागरिकको लागि एक भावुक तस्विरको रुपमा मनमा बस्नेछ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरो७ जनाको गाडी मोवाईल टोलीले चेकजाँच गर्दा सिम्रिक होटेलको कोठा नम्बर ४०२ मा सिलिङ्ग फेन (छतबाला पँखा) को कभरमा लुकाई राखेको ब्राउन सुगर जस्तो देखिने बस्तु (प्लास्टिकले बेरिएको सानो र ठुलो २ पोका) प्लास्टिक सहित ७ ग्राम १३० मिलि ग्राम फेला परेको सहायक प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजपक्राउ परेका साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टिभी जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाएर सामाग्रीहरू सप्लाई गर्ने नाममा विभिन्न व्यवसायीहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजमधेशको सबै क्षेत्रमा आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू, मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको देखिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालकठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको रेलवे पीडित संघर्ष समितिका संयोजक राजु खड्काले बताए ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकयता, रामजानकी मन्दिरको व्यवस्थापन पक्ष भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ । मन्दिरको धेरै जग्गा अतिक्रमण हुनाका साथै पोखरी पनि प्रदूषित हुन पुगेको देखिन्छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालभदौ ०७ गते सोमवार सम्म दुवै जनालाई रिहाई गरी पत्रकार फँसाउने प्रहरीहरुलाई पक्राउ गरि सार्बजनिक गर्न जिल्ला प्रहरी कार्यालय रौतहटसँग माग गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालतीन जना सवार तथा अत्याधिक मदिरा सेवनका कारण चालकले नियन्त्रण गुमाउदा गाडी खाडो नदीमा पसेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । यद्दपी प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यसबारे यकिन भन्ने सकिने जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाउता, पूर्व सहलेखापाल महतोले जिल्ला प्रहरी कार्यालय (धनुषा) को महिला तथा बालबालिका सेलमा आफूविरुद्ध प्रअ राउतले दुर्व्यवहार गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएकी छन्। नेपालखवरमा शैलेन्द्रक्रान्तीले समााचर लेखेका छन् ।
५ वर्ष अगाडि · पत्रपत्रिका
प्रमुख समाचारयसरी सरकारी सवारी साधनको दुरुपयोग गर्ने जनप्रतिनिधि तथा कर्मचारीहरुलाई कार्वाही गर्ने निकाय किन बेखबर भयो ? जनताले आफ्नो पसिनाबाट तिरेको करबाट यसरी नै छोटे राजनहरुले मनपर्दी गर्दै भयो भने लोकतान्त्रिक गणतन्त्रको भविष्य के हुने हो ? भनेर प्रश्न समेत उब्जेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?एसईईको परीक्षामा कोरोनाकाल देखाउँदै आन्तरिक मूल्याँकनबाटै रिजल्ट दिने निर्देशन बमोजिम देशैभरिका विद्यालयहरुले आन्तरिक मूल्याकन पठाउँदा धेरै ठाउँमा विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । केही दिन अघि मात्र धनुषाको विदेह नगरपालिका वडा नम्बर १ स्थित माविका हेडमास्टरको घर घेराउ गरिएको थियो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरदिलीप महतोको मुद्दालाई नसमेटेको भन्दै युवा अभियन्ता राहुल राज (यादव) ले पनि समाजिक सँजाल मार्फत अनसनकारीहरुलाई दबाब दिएका थिए । अनसनकारीको सल्लाहकारको तर्फबाट एनजिओकर्मी सरोज रायले त्यस अनसनमा दिलीपको मुद्दा समेटिन नसक्ने भन्दै समाजिक सँजालमा टिकाटिप्पणी गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर