
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
उनले प्रदेशका गौरवका आयोजनाहरूको कामलाई द्रुत गतिमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक सबै कदम चाल्ने बताउँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थित गरिने जनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मोटरसाइकल चालक सुखीपुर नगरपालिका–९ का २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियमिडियासँग कुराकानी गर्दै भोपालका प्रहरी एसपी विजय कुमार खत्रीले समाजिक सँजालमा भाइरल बनेको भिडियो खतरनाक तरिकाले चलाएको देख्न सकिन्छ । यो भिडियो कहिले बनेको भन्ने बारेमा यकिन नगरिएको तथा भिडियोमा देखिएको युवा युवतिको खोजी कार्य जारी रहेको बताए ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोसीमवर्ती क्षेत्रमा अवस्थित महोत्तरीका गाउँ टोलहरुमा हुकिङ गरी विद्युत चुहावट गर्नेको संख्या बढी रहेको वितरण केन्द्रले जनाए । मिटर बिगारेर बिद्युत चोरी गर्ने २५ जनालाई नियन्त्रणमा लिई पौने दुई लाख भन्दा बढि जरिवाना तिराईएको प्रमुख साहले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालदिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।
५ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोमधेशका विद्यार्थीहरुलाई ईन्जिनीयर बसन्त कुशवाहाले सो कलेजमा यसपालीको सेशनमा ७५ प्रतिशतसम्म छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन् । सो कलेजका सँस्थापक सेयरहोल्डर समेत रहेका कुशवाहाले १० जना विज्ञातर्फ र १० जना व्यवस्थापन सँकायतर्फ छात्रवृति पाउने बताएका छन् ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारयादवलाई ९८२९७४५०३६ नम्बरबाट फोन गरी धम्की दिएको अडियो रेकर्ड छ । ज्ञान कुमार यादवले उपलब्ध गराएको सो अडियो रेकर्डिङगमा आफ्नो काका नै वडाध्यक्ष रहेको भनेर धाक लगाएको सुन्न सकिन्छ । यादवका अनुसार, वडाध्यक्ष बरबरियाकै इसारामा उनको भतिजोले गोली मार्ने धम्की दिएको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमेयर दासमाथि एक महिलाले जबरदस्तीको प्रयास गरेको भन्दै निवेदन लिएर जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको डिएसपी बस्नेतले जानकारी दिए । यद्यपी, दुवै पक्षबाट कसैको पनि अहिले जाहेरी दर्ता नभएको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
शुक्रबार नगरपालिकाको कार्यालय, वडाकार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, शैक्षिक सँस्थानहरु समेत बन्द रहने जनाइएको छ । महिलाहरुले निराहार व्रत बसेर मनाउने चौरचन पर्वमा विदा दिएकोप्रति स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् । ‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी
५ वर्ष अगाडि · देश काल