
Pokhara Avengers

Karnali Yaks
Pokhara Avengers won the toss and chose to bat

Pokhara Avengers

Karnali Yaks
Pokhara Avengers won the toss and chose to bat
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७३० समाचार
विचार / ब्लगसीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गत साताको बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरे । उनीहरुले जनकपुर वडा नं. ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्‍यवहार गरेका थिए । त्यति मात्र होइन
५ वर्ष अगाडि · विचार / ब्लग
खेल / खेलाडीपाकिस्तानले भारतलाई १० विकेटले पराजित गरयो । जसपछि पाकिस्तानका नागरिकहरु जश्न मनाउनमा व्यस्त भए । कोही सडकमा नाचे त कोही पटाखा फुटाउन समेत व्यस्त भए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
गाउँपालिका अध्यक्ष यादवले मृतक यादवप्रति शोक समेत प्रकट गर्दै एक दिने सार्वजनिक विदा दिएका हुन् । उनले मँगलबार कार्तिक ९ गते गाउँपालिकाभरिको सबै सरकारी कार्यालयहरु बन्द हुने भएको छ । कार्यालय सहयोगी यादवको सोमबार बिहान असमायिक मृत्यू भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्य गदैै आएका यादवको मृत्यू शोकमा विदा दिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले रठौरको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठाएको छ । सशस्त्र प्रहरीको सर्लाही स्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई त्यहाँ पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले मुस्लिम समुदायका बालबालिकाहरुले पढने मदरसालाई विद्यालय सरह मान्यता नपाएसम्म उनीहरुको स्तर उकास्नेमा शँका जाहेर गरे । उनले भने, –“सबभन्दा शोषित मुस्लिम समुदाय रहेको छ यो सातवटै प्रदेशमा, उनीहरुको शिक्षालाई अझै प्रगाढ बनाउन मदरसालाई पनि विद्यालय जस्तै मान्यता पाउनुपर्छ । यस्तो भएपनि उनीहरुको शिक्षा क्षेत्र मजबुत भएर उनीहरुको जीवनस्तर पनि उकास्ने छ ।”
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउक्त ज्ञापनपत्र जनमत पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय (धनुषा) मा बोधार्थ पठाएको छ।
५ वर्ष अगाडि · देश काल
देश कालशिक्षामा पछि परेको मश्लिम दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्दै मुख्यमन्त्री राउतले भने ,‘ प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनआयोजक संस्थाका भिभोर पोखरेलका अनुसार त्यो कार्यक्रममा नेपाली गायक सुगम पोखरेल मोडेल पुजा ठाकुर, रोशन पराजुली र सुशिल नेपालको पनि प्रस्तुती रहने छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
आर्थिक ब्यूरोजनकपुरको केही चोकहरुस्थित स–साना सुपरमार्केट सँचालनमा रहेपनि भाटभटेनी जस्तो ठुलो सुपर मार्केट समेत बन्न लागेको हो । काठमान्डौँ, ईटहरी पोखरा, भक्तपुर लगायतका ठाउँमा ठुलो सुपरमार्केट सँचालनमा रहेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ। पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए।
५ वर्ष अगाडि · देश काल