
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४० समाचार
देश कालमहोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने भएको छ। मैथिली भाषाको नाटक जनकपुरधाम, पटना तथा दरभंगाको टोलीले मञ्चन गर्ने छ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि पनि अधिकृत महतो २०७४ सालमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए । त्यसपछि महतो महोत्तरीको पिपरा गाउँपालिका, सिरहाको अर्नमा गाउँपालिका र सिरहाकै सखुवा नन्नकारकट्टि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित काम गरी त्यहाँबाट सरुवा भएर पुनः शहिदनगरमा आएका हुन्
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजशिक्षक पेशबाट अवकाश प्राप्त उनका बुवा धर्मावतार मण्डलले छोरा बचाउनको लागि आफ्नो भएभरको सम्पति बेचिदिए तैपनि उनलाई बचाउन भने सकेनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपुनः अर्को ट्रेन साँझ ५ः३० बजे कुर्थाबाट जनकपुरधाम स्टेशन पुगेर मात्र ५ मिनेट होल्ड गरी ५ः३५ मा जनकपुरधाम स्टेशनबाट खुल्नेछ । ५ः५० बजे परवाहा पुग्नेछ भने ठिक ६ः०० बजे बैदेहि पुग्नेछ । त्यहाँबाट ६ः१३ मा महिनापुर पुगी ६ः२४ मा खजुरी स्टेशन पुग्नेछ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालआदिवासी जनजाती कार्य समूहका पदाधिकारीहरुको सँयोजकमा नगर उपप्रमुख रेणु झा सहित सदस्यहरुमा रुपनाराण मण्डल, बेचन मण्डल, सल्लाहकारमा जीवछ मण्डल, कर्मचारी सहयोगीमा लक्ष्मीनारायण मण्डल र विजय साह लगायतका रहेका छन् ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउनको उपचारको क्रममा सेवा उनकी श्रीमति दिनरात अस्पतालमै बस्न बाध्य छिन् । उनको परिवारजनले विभिन्न ठाउँबाट रकम सहयोग गरी ऋषीलाई बचाउनको लागि आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजस्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । अहिले तिनकोरिया क्षेत्रमा स्थानीयहरुको भीड लागेको छ । गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकउनले भने, –“यहाँको वडाहरुमा माओवादी केन्द्रको बर्चश्व छ । हाम्रा आदरणीय नेता जोग कुमार बरबरिया (श्रवण बरबरिया) जीको किल्ला छ यो शहिदनगर नगरपालिका । उहाँको देन यो नगरवासीले भुल्न सक्दैन । किसानहरुको सर्वहारा नेता महान शहिद सूर्यनाथ रानको बलिदानलाई शहिदनगरवासीले भुल्ने छैन् । उहाँको त्याग, तपस्याको प्रतिफल पनि हो की शहिदनगर नगरपालिकाको विकास अहिले उदाहरण बनेको छ । त्यसैले नगरवासीको साथ मेयर उदय बरबरियाको छ र माओवादी यसपाली पनि एक्लै चुनाव जित्छ ।”
४ वर्ष अगाडि · राजनीतिक
देश कालयता, ट्राफिक प्रहरी हबल्दार पाण्डेले आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । उनले एक प्रहरी हबल्दारले मिटर ब्याजमा पैसा लगाउन कहाँबाट पैसा ल्याउने ? भनेर प्रश्न तेर्साउँदै आरोप खण्डन गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेपालको सन्दर्भमा आज पुनः एक एतिहासिक दिनको रुपमा स्मरण गरिने छ । ब्रोडगेज रेल सँचालनको लागि प्रधानमन्त्री देउवाले रेलको उदघाटन गरी नियमित बनाएका छन् । आजदेखि रेल चलेपछि जनकपुरधामवासी र भारतको जयनगरवासीमा खुसियाली छाएको छ । दुवै देशबीच अब यात्रु ओहोरदोहोर सहित व्यापार समेत बढने विश्वास लिईएको छ । कैयौँ पटक रेल चल्ने समय तालिका भएपनि फेल हुँदै आएको थियो । यसपाली विधिवत रुपमा भर्चुअल उदघाटन गरी रेल सँचालनमा आएको
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनउनले भने, त्यस्मा मेरो कुनै संलग्नता छैनन् । गाह्रो पर्‍यो भनेपछि मैले उनलाई सापटीबापत रकम मात्रै दिएको हुँ । म एउटा प्रहरी हवल्दार जस्तो दर्जाले मिटर ब्याजमा लगाउने पैसा कहाँबाट ल्याउन सक्छौं र ? यसै क्रममा पीडित रायले आफूलाई ट्राफिक हबल्दार पाण्डेले बोलाएर बर्दिको धाक देखाउँदै ५० हजार रुपैयाँको तमसुकमा हस्ताक्षर र छाप लगाएको दाबी गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालघटनास्थल विराटनगर वडा नम्बर ४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घरको गेट नजिकै हात बटारिएको अवस्थमा उनी फेला परेका छन् । नोवेलमा उनी पाँच वर्षदेखि कार्यरत रहेका थिए ।
४ वर्ष अगाडि · देश काल