
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४० समाचार
प्रमुख समाचारउनले धार्मिक धारावाहिक रामायणमा मुख्य किरदारकी भूमिका अभिनय गरेका धेरै कलाकारहरु आउने सम्भावना छ, तर सीताकी किरदार निभाएकी दिपिका चिखलीयाको जनकपुरधामा आउने बढी सम्भावना रहेको जिकिर गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयसअघि सो वडामा नेपाली काँग्रेसकै सरकार रहेको थियो भने यसपाली लोसपालाई पत्याएका छन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशस्थित सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाको गाउँपालिका अध्यक्षमा समाजसेवी राजकुमार महतो निर्वाचत भएका छन् । बुधबार आएको गाउँपालिकाको अन्तिम मतपरिणाको क्रममा नेपाली काँग्रेसबाट चुनाव लडेका समाजसेवी महतो ३९९५ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएको हो । उनले
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरवडा नम्बर ६ को अन्तिम मतपरिणाम आए लगत्तै कमला नगरपालिकाको नगर प्रमुखमा विशेश्वर यादवले भारी मतान्तरले अग्रता लिएका छन् । वडा नं. ६ मै विशेश्वर यादवले ६४० मत प्राप्त गर्न सफल भएका छन् भने उपमेयर शिला देवी मण्डलले ६४५ मत प्राप्त गर्न भएकी हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबररामचन्द्र झाको किल्ला मानिने वडा नं. ३ को लगमा र वडा नं. ४ को साघारामा किल्ला ढालिएको छ । वडा नं. ३ मा माओवादी र वडा नं. ४ मा काँग्रेसले झाको किल्ला ढालेको हो ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको मेयरमा बेचन दास पुनः दोस्रो कार्यकालको लागि विजयी भएका छन् । मँगलबार सम्पनन मतगणनाको परिणामपछि नेकपा एमालेबाट उम्मेदवारी दिएका बेचन दास पुनः विदेह नगरपालिकाको मेयरमा विजयी भएका हुन् । उनले कुल ४४२६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरशहिदनगर नगरपालिका अन्तर्गत पुरानो अनुहारलाई परिवर्तन गर्न पनि वडावासीले काँग्रेसका राम रतन पासवानलाई हराउँदै ७६२ मत प्राप्त गरी विजयी भएका हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारनिर्वाचन अधिकृत देवी प्रसाद सुवेदीले नेपाली काँग्रेससँग मोटो रकम खाएर जसरी पनि जिताउन लागिएको आरोप लगाउँदै मतगणनास्थलमै तोडफोड गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनगर प्रमुखमा नेपाली काँग्रेस ४०८ मत, माओवादी केन्द्र ५७४ मत र जसपा २८९ मत प्राप्त गरेका छन् । उपमेयरमा काँग्रेसबाट ५१३ मत, माओवादी केन्द्रबाट ५६६ मत र जसपाबाट ३२१ मत प्राप्त भएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरजसपाबाट जनकनन्दनी गाउँपलिकाको अध्यक्ष पदका उम्मेदवार दिपिन देव यादव विजयी भएका हुन । यादव तीन हजार एक सय ५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेश कुमार चौधरीले दुई हजार ७ सय ७८ मत ल्याएको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरयस्तै माओवादी तेस्रो स्थानमा रहेका छन् भने एकिकृत समाजवादी चौथो स्थानमा रहेका छन् । वडा नं. १, २ र ३ मा यसअघि जसपाको सरकार रहेको थियो । वडा नं. ९ मा काँग्रेसको सरकार थियो ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाबाट जसपाले अहिले सम्म तीनवटा वडामा हार बेहोरेका छन् । कमला नगरपालिकाको वडा नम्बर १, २, ३ र ८ मा यसअघि जसपाको सरकार रहेको वडाहरुमा अन्य पार्टीहरुले बाजी मारेका छन् । सोह क्रममा कमला नगरपालिकाको वडा नम्बर ३ मा नेपाल कम्यूनिष्ट पार्टी (माओवादीं) ले विजयी
४ वर्ष अगाडि · पालिका खबर