
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७४७ समाचार
प्रमुख समाचारआफना मुद्धाहरु सम्बोधनको वारेमा ध्यानाकर्षण गराउन जेठ २९ गते विहान वालुवाटार पुुगेका लोसपा नेताहरुलाई प्रधानमन्त्री देउवाले वजेट पारित लगत्तै नागरिकता विद्येयक पारित गर्नुको साथै लोसपाले उठाईरहेको अन्य मुद्धाहरु पनि सम्बोधन हुने आश्वासन दिएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसर्लाही, मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्या
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ’ संविधानको धारा ११ ९५० मा उल्लेख छ । यसको अर्थ हो, संविधानले आमाको नामबाट पनि नागरिकता जारी हुने ढोका खुला गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोअस्पताल व्यवस्थापन समितिको अध्यक्षमा वर्तमान वडाध्यक्ष मनोज दास रहेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित वडाध्यक्ष हुन् । उनले चोरीलुकी सरकारी सम्पति बेच्न लागेको थाहा पाएपछि युवाहरुले विरोध जनाएका छन् ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालबजेट भाषण मार्फत र नीति तथा कार्यक्रम मार्फत किसानहरुको माग अनुसार केही सम्झौता बुँदाहरु समावेश गरिएपनि कार्यन्वयन हालसम्म नभएको भन्दै कुशवाहाले पुनः आन्दोलनकै मार्फतबाट सरकारलाई दबाब दिने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, वीरगँज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार वन मन्त्रालयले काठमाडौँमा आयोजना गरेको अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुसँगको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन
४ वर्ष अगाडि · देश काल
देश कालकर्मचारीहरुप्रतिको राजनीतिकरण बन्द गरी कर्मचारीहरुलाई काम गर्ने वातावरण बनाउन आग्रह गरिएको छ । यसका साथै उनीहरुले हाम्रो भन्दा राम्रोलाई प्राथमिकतामा राखेर कर्मचारीहरुलाई काम गर्न दिन भनिएको छ ।
४ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोबैँकलाई यो कुरा जानकारी गराएपछि सिसिटिभी फुटेजको आधारमा उनको हुलिया खोज तलास गर्दै जाँदा कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित रहेको राजवंशी कोल्ड स्टोर नजिकबाट उनलाई पक्राउ गरिएको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
स्वास्थ्य ब्यूरोअस्पतालका निमित्त प्रमुख सुमन कुमार मण्डलले एक गोप्य टेन्डरको गैर–कानुनी सूचना छापेर अस्पतालको सम्पति बेच्न लागेको खुलेको छ । उनले एक कागजमा आफैँले प्रिन्ट गरेको सूचनामा सम्पतिहरु खरिद बिक्रीको लागि उल्लेख गरेको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोपक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जना रहेका छन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारमाओवादी कार्यकर्ताहरुले गरेको ढुङ्गा प्रहारबाट गोलबजार नगरपालिका वडा नम्बर ४ का स्थानीय ३६ बर्षय जितेन्द्र साफी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको उपचार स्थानीय स्तरमा भइरहे प्रहरीले जनाएको छ। माओवादी केन्द्रले गोलबजार नगरपालिका कर्मचारी निस्काशन गरेको भन्दै विरोधका विभिन्न कार्याक्रमहरु घोषणा गरेको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज