
Kathmandu Gurkhas
118/720 ov

Sudurpaschim RoyalsWon
125/620 ov
Sudurpaschim Royals won by 7 runs

Kathmandu Gurkhas
118/720 ov

Sudurpaschim RoyalsWon
125/620 ov
Sudurpaschim Royals won by 7 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५२ समाचार
भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमधेशी आयोगले मुस्लिम र थारु लाई मधेशी को सूची बाट हटाएको छ । मधेशी आयोग द्वारा गरिएको ूनेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८” को उपसमूह–१ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको उल्लेख गरिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
भारतसँगको खुल्ला बोर्डरको कारण नेपालबाट भारी सँख्यामा सर्वसाधारणहरु सस्तो भन्दै घरायसी सरसमानहरु किन्न पारी जाने गरेको छ । शुक्रबार रातीदेखि बन्द हुने बोर्डर आईतबार राती मात्र खुल्ने भएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालपालिकामा तोडफोड गरेको आरोपमा प्रहरीले नेहा चौधरी र ‘कुमारी आमा’ निहारिका सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।
३ वर्ष अगाडि · देश काल
सम्पादकियसम्पादकीय | अहिले चर्चामा रहेको डाक्टर पँकज चौधरी र नेहा चौधरी प्रकरण झन उग्र बनाइदै गएको छ । परिवारिक असन्तुष्टि र झगडालाई कथित महिला अधिकारकर्मीको नाममा परिवारमा भाँडभैलो मच्चाउने निहारिका सिँह राजपुत र सोही अधिकारकर्मीको उक्साहटमा सस्तो लोकप्रियताको लागि उक्सेकी पीडित भनिएकी नेहा चौधरीले सरकारी स
३ वर्ष अगाडि · सम्पादकिय
प्रमुख समाचारसरकारी सम्पतिको तोडफोड र आगजनी सहित ढुँगामुढा प्रहारबाट नगर प्रहरी, नेपाल प्रहरी र कर्मचारीहरुलाई समेत घाईते बनाएको भन्दै कुल ५ लाख बराबरको क्षतिपूर्ति उपलब्धको माग गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपछिल्लो समय विभिन्न आईनजिओ, एनजिओले सस्तो लोकप्रियता कमाउन, कथित अधिकारकर्मीहरुले सस्तो लोकप्रियताको लागि परिवारिक सदस्यहरुलाई बलीको बकरा बनाउँदै आएको देखिएको छ । अधिकारको नाममा कैयौँ घरपरिवार ध्वस्त बनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पत्रपत्रिकादिल्लीमा उनले नेपालमा प्रभाव पार्न सक्ने नेताहरु संग भेटघाट तथा मुख्यमन्त्री आफूले पाउने वातावरण निर्माणका लागि त्यहाँ पुगेको स्रोतको भनाइ छ । जसपाप्रति पाँच दलीय गठबन्धन जनमत भन्दा बढी लचिलो देखिएपछि उनी दिल्ली पुगेका छन् । हुनत सभामुख यादवलाई यसभन्दा पहिला पनि मुख्यमन्त्री बन्ने इच्छा थियो तर, मुख्यमन्त्री लालवावु राउतले राजिनामा नदिएपछि उनी मुख्यमन्त्रीको रेसबाट आउट भएका थिए । तर, यस पटक उनी कम्मर कसेर मुख्यमन्त्रीको रेसमा आउन लागेका छन् ।
३ वर्ष अगाडि · पत्रपत्रिका
गाउँ / समाजश्रीमान महिन्द्र साह बैदेशिक रोजगारीमा रहेको छिमेकीहरुले बताएका छन् । उनी विहानै घर खर्चाको लागि धान कुटाउन मिल पुगेकी थिइन् । उनको ३ छोरी र १ छोरा गरी ४ सन्तान रहेको छ । जसमध्ये दुई छोरीको बिहे भईसकेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारउनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबालबालिकाहरुलाई कक्षामा पढाईरहेको बेलामै कक्षा भित्र पसेर उपमेयर महतोले प्रधानाध्यापक मण्डलसँग कक्षा सफाईको बारेमा जिज्ञासा राखेका थिए । सो क्रममा आफू बालबालिकाहरुलाई पढाउने गरेको र सफाईको लागि कर्मचारी रहेको जवाफ दिएपछि उपमेयर महतो तातिएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोजनकपुरधाम क्षेत्रभित्रै रहेको सो अस्पताल अनुमगनको लागि मेयरले जानकारी राख्दा पनि अनुगन नगर्नु वा निकायलाई कारवाही वा अनुगमनको लागि निर्देशन नदिनुमा मेयर साहले मोटो रकम लिएर गैर–धन्दा गर्न दिएको आरोप लगाइएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो