ब्यूरो-रिपोर्टरशहिदगरमा जेष्ठ शिक्षकमाथि शिक्षकले नै गरे अभद्र व्यवहार , न्याय माग्न प्रशासनमा
उनले अनाहक र बिना कारण आफूमाथि मानहानी, दुरव्यहार गरेको भन्दै तत्काल कारवाहीको लागि ईलाका प्रहरी कार्यालय यदूकूहामा निवेदन दर्ता गराएका छन् । शिक्षक योगेन्द्र यादवलाई आईतबार ईलाका प्रहरी कार्यालयमा बोलाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









