प्रमुख समाचारसर्लाहीः मोरहम मनाउने क्रममा हिन्दु समुदायलाई जिस्काएपछि चल्यो गोली, अवस्था तनावग्रस्त
प्रहरीद्वारा दुवैपक्षलाई अनावश्यक लाठीचार्ज गरिएको फोन समेत प्राप्त भएको छ, उनले भने । जिल्लाका सुरक्षा निकायका प्रमुखसंग बजारमा शान्ति सुरक्षा कायम गर्न र स्थितिलाई सामान्य बनाउन कुराकानी भइरहेको छ, उनले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार











