ब्यूरो-रिपोर्टरनेविसंघ धनुषाका क्षेत्रीय सभापति यादव काँग्रेसको प्रदेश भातृ सँघ समन्वय विभाग सदस्यमा मनोनित
नेपाली काँग्रेसको मधेश प्रदेश कमिटि अन्तर्गतको भातृ सँघ समन्वय विभागको २८ जना सदस्य मनोनित भएकोमा यादवलाई समेत छनौट गरिएको हो । धनुषा निर्वाचन क्षेत्र नं. २ को नेविसंघका क्षेत्रीय सभापति रहेका यादवलाई मधेश प्रदेश कमिटिका अध्यक्ष कृष्णा यादवले उनलाई मनोनित गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










