ब्यूरो-रिपोर्टरराराब जनकपुरका स्वीयू सभापतिलाई बदनामको प्रयास, प्रहरी भन्छन्- 'त्यस्तो केही छैन'
नेपाली काँग्रेस निकट नेविसंघबाट स्वीयू सभापतिमा निर्वाचित यादवलाई सो चुनावमा पराजित भएका केही दलका प्रतिनीधिहरुले बदनाम गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, –“उनीहरुले षडयन्त्रपूर्वक समाजिक सँजालमा जथाभावी लेखेका छन्, तर म आतिएको छैन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










