प्रमुख समाचारडाँका समातेको खुसीमा बन्दुक चलाएका प्रहरी असई बच्चा यादव नोकरीबाट निलम्बित
घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएपछि मात्र यो घटना सतहमा आएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
आज सन्ध्या अर्घ्य
अस्ताउँदो सूर्यलाई अर्घ्य
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७५९ समाचार
प्रमुख समाचारघाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएपछि मात्र यो घटना सतहमा आएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगमधेश सरकारले सँस्कृति मन्त्रालय राखेपनि छाडापन्ती गीत, गायकलाई लगाम कस्न सकेका छैनन् । मन्त्रालयले मात्र कार्यकर्ता भर्ती केन्द्र बनाएर नाम मात्रको मन्त्रालय राखेको देखिन्छन् । जे होस्, बहिनीमाथि सामुहिक बलात्कार हुँदा मनोरञ्जन गर्ने यी समाजलाई भोली नराम्रो परिणाम भुक्तानी गर्नैपर्छ ।
२ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजप्रहरीले मण्डललाई मुद्दा गर्नको लागि अपिल गरेपनि समय अभावको कारण मुद्दा नगरेको बताए । यता, ईलाका प्रहरी कार्यालय खजुरीले यस घटनाबारे अनभिज्ञता प्रकट गरे । प्रहरी चौकी ईनर्वाको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो ।
२ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउनका अनुसार, प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा हजारौँको सँख्यामा भक्तजनहरु ईनरवा घाट कमला स्नानको लागि जाने भएको हुँदा सो क्रममा भीड भडक्कामा हुन सक्ने शारिरिक क्षतिलाई परिपूर्ति गर्न शिविरको आयोजना गरिदै आएको बताए । शिविरमा युवा अभियन्ता उमेश यादवले सहयोग गरेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारविश्वासको मत लिने बेलामा सबै दलको विश्वासको मत लिएर सरकार चलाएपनि एक बर्षमा मुख्यमन्त्री यादवले एउटा नै सराहानीय कार्य गर्न नसकेको बताए । उनले जनताको करबाट होडिँग बोर्ड लगाएको भन्दै त्यो रकम कसैको बापको बपौति नभएको बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले भने, –“यो कमला, जसलाई हामी माँ भन्छौँ, फोहोर डँगुरले लतपत छ, संरक्षणको पर्खाईमा छ । यहाँका युवाहरुले उठाएको आवाजमा एक थप आवाज हुनेछ । यस अभियानलाई म र मेरो पार्टीको तर्फबाट केन्द्रसम्म लैजाने छु भनेर तपाईहरु समक्ष प्रतिवद्ध छु । तपाई अभियानीहरुको बीचमा थप एक अभियानी थपिएको, थप एक आवाज बुलन्छ हुनेमा ढुक्क हुनुस् ।”
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारउनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए । उनले भने -' म कुनै अपेक्षा राखेर बोलेको छैन् । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।'
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा कमला बचाउ अभियानलाई सहयोग गरेका ई. सतिष गोईत, कमला युवा सँजाल, कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल, बुद्धिजीवी एवम् शिक्षक उपेन्द्र यादव, सँचारकर्मी, अभियानीसहित सयौँको सँख्यामा श्रद्धालुहरुले लामिछानेलाई स्वागत गरे ।
२ वर्ष अगाडि · देश काल
देश कालसोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका स्थानीय ६५ बर्षिय राजेन्द्र राउतको करेन्ट लागेर मृत्यू भएको हो । उनको मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सुगा निकालका अनुसार, खेतमा मोटर लिएर सिँचाई गर्न गएका राउतलाई कट भएको तारमा छोएपछि करेन्ट लागेर घटनास्थलमै मृत्यू भएको थियो । मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पुरयाएर पोष्ट मार्टम गरेपछि शव परिवारजनलाई जिम्मा लगाएको बताईएको छ ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजशुक्रबार बैरागन हुने भएकोले दुर दराजबाट आउने श्रद्धालुहरुलाई बलिको खँसी बोका लिएर नआउन आग्रह गरेको हो । जानकारी अभावमा अधिक दुर दराजबाट श्रद्धालुहरु आएर सास्ती भोग्नु परेको भन्दै एक साता अघि नै सूचना जारी गरिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीले काठमाडौंको गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ। व्यवसायी दुर्गा प्रसाईँ पक्षले सोमबार गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा बोलेका आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो। गौशाला चोकमा प्रदर्शनकारीले सडक अवरुद्ध गरेको भन्दै प्रहरीले उनीहरु
२ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुने गरेका छन् ।
२ वर्ष अगाडि · देश काल