आर्थिक ब्यूरोपक्राउ परेका जनकपुरका सुनचाँदी व्यावसायी रिहा हुँदै
बुधबार जनकपुरधाम स्थित आ आफ्ना व्यापारिक प्रतिष्ठानबाटै जिल्ला प्रहरी कार्यालय धनुषाले सुनचाँदी व्यवसायी साह र ठाकुरलाई अपराह्न पक्राउ गरेको थियो भने अन्य दुईलाई धनुषा प्रहरीले गत मंगलबार साँझनै जनकपुरधामको कलवार कुट्टीनजिक ठेलागाडाको पसलमा खाजा खाइरहेका बेला नियन्त्रणमा लिएको थियो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो









