प्रमुख समाचारछुटेनन राजपुर बम काण्डका आरोपि पुर्व मन्त्री आलम ,आयो यस्तो आदेश
२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ। आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन्।
२ वर्ष अगाडि · प्रमुख समाचार











