ब्यूरो-रिपोर्टरजनकपुरधाम उद्योग वाणिज्य सँघमा युवा नेतृत्वको आवश्यकता छ, व्यापारीले मत दिन्छः उम्मेदवार पँजीयार
यहाँका युवा व्यापारीहरुले समेत वर्तमान बजारलाई आँकलन गर्न नसक्दा व्यापार घाटा, महँगाई बढेको बताउँदै उम्मेदवार पँजीयारले आफू निर्वाचित भएपछि विभिन्न प्रणालीलाई बजारमा लागू गर्ने बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











