गाउँ / समाजनरहा युवा कमिटीले बाँडे समुदायिक विद्यालयमा शैक्षिक समाग्री
वडा नं. ९ का पूर्व वडाध्यक्ष धर्मनाथ मण्डलको विशेष आतिथ्यमा मधेस परिषद् (सामान्य परिषद्) का सचिव अलीहुसैन राईनले शैक्षिक समाग्रीको लागि सहयोग गरेको थियो । इनर्वा बोर्डर सशस्त्र प्रहरी बलका इन्स्पेक्टर रञ्जित तिवारी, सशस्त्र प्रहरी बल डुबरकोटका असई , कमला युवा सञ्जालका अध्यक्ष बिमलेश यादव, राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर गोइत, हरिनेका वडा सदस्य विजय यादव, नरहा विद्यालयका शिक्षक दीपेन्द्र ठाकुर, गायत्री साह, सरिता देवी यादव, गाउँका राजनीतिकर्मी तथा समाजसेवी जय बाबु मुखिया, रामशरण मुखिया,, रामसोगारथ मुखिया, अभिभावकहरू, विद्यार्थीहरू तथा गाउँवासीहरूको उपस्थिति रहेको
१ वर्ष अगाडि · गाउँ / समाज











