क्राईम ब्यूरोलभ को नाटक गरी युवतीलाई भारततर्फ लैजादै गर्दा एक भारतीय पक्राउ
चन्दन रौनियार || सुनसरी, २५ फागुन । सुनसरीको कोशी गाउँपालीका स्थित भाणटावारीबाट नेपाली चेलीलाई प्रेम जालमा पारेर भारत तर्फ लैजादै गर्दा एक भारतीय लाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भारतसंग सिमा जोडिएको भाणटावारीको तिनकुनै बाटो हुँदै ताप्लेजुङ जिल्लाको दोभान गाउँपालीका वडा नम्बर २ बस्ने १९
८ वर्ष अगाडि · क्राईम ब्यूरो











