क्राईम ब्यूरोजनकपुरमा ट्रिपरको ठक्करले गाई मरे, चक्काजाम
न्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । जनकपुरमा आज अपरान्ह ट्रिपरले ठक्कर दिँदा गाईको बाछा मरेपछि चक्काजाम गरिएको छ । जनकपुर उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकमा आज अपरान्ह करिब ७ः३० बजे बा २ ख ५६९२ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भिर घाईते भएको गाईको बाछा केही बेर अघि करिब ९ः३० बजे मरेपछि स्थानीयह
८ वर्ष अगाडि · क्राईम ब्यूरो











